07/06/2026
जरुरी सूचना !!
आज मिति २०८३/०२/२४ गतेको दिन हिरापुर फिडर अन्तर्गतको बिनवाटोल, मानपुर ,धनकौल, मैनाथपुर क्षेत्रमा ११ के.भि लाईनको बिच बीचमा पोल राखी मर्मत गर्नुपर्ने भएकोले १२:०० देखि ५ बजे सम्म त्यस् ठाँउहरुमा लाईन अवरुद्ध (बन्द) हुने व्यहोरा जनकारीको लागि सम्पूर्णमा अनुरोध छ, ।
नोट: मर्मत कार्य सम्पन्न हुने बितिकै लाईन संचालन हुने छ ।