नाम्थाङ रातेपानी

नाम्थाङ रातेपानी Social Media For Local News

28/02/2026

सिक्किमको सीएम मेडम।

"साँचो नेतृत्व सजिलोमा मात्र पाइँदैन, यो जनतासम्म पुर्‍याउने कच्चा गोरेटो मा गाँऊ बस्ती का कान्धारा पाइन्छ।
।

उहाँको अटल आत्माप्रति महोदया कृष्ण कुमारी राईलाई नमन। 🙏

27/02/2026
दक्षिण सिक्किम १३ नाम्थाङ रातेपानी निर्वाचन क्षेत्र को कटेङ पाम्फोक ग्राम पञ्चायत इकाइ को अप्पर कटेङ तामाङ सामुदायिक भवा...
03/01/2026

दक्षिण सिक्किम १३ नाम्थाङ रातेपानी निर्वाचन क्षेत्र को कटेङ पाम्फोक ग्राम पञ्चायत इकाइ को अप्पर कटेङ तामाङ सामुदायिक भवान को सर्वजनिक खेेल मैदानमा कटेङ बोक्रोङ ह्युल्बा संघ द्धारा प्री सोनाम लोछारको अवसरमा क्षेत्र स्थर
भलीबल’ प्रतियोगिता आयोजित गरि रहेको छ।आयोजित भलीबल प्रतियोगिताको बिषयवस्तु युवा र भलिबल उत्साहीहरू बीच खेलकुद एकता स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्नु रहेको आयोजक समेतीले बताएको छ।
भलीबल प्रतियोगिता खेे ल ५ जानवारी २०२५ देखि शुभरंभ गरि यश खेे ल को समापन १७ जनवारी २०२६ को दिन हुने जानकारी आयोजक समेतीले गराएको छ।
सोनाम लोछार २०२६ को उत्सावलाई सम्पुर्णमा साझा गर्दै आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको हो ।क्षेत्र स्थरका बलीबल प्रतियोगिता आयोजित’ ले युवाहरूको सहभागिता, खेल भावना र सांस्कृतिक संरक्षणमा टेवा पुग्ने आयोजकको विश्वास रहेको छ।
उक्त अवसरमा स्थानीय खेलप्रेमी,, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने अपेक्क्षा गर्दै खेेल मा बिजय खेेलाडी टोलीलाई रुपियाँ तीस हजार नगद राशी साथै सुन्दर ट्रफी साथै उपबिजय खेेलाडी टोलीलाई नगद राशी २० हजार साथै सुन्दर ट्रफी प्रदान गरीनेआयोजक समेती द्धारा जानकारी गराएको छ साथै आयोजक समेती द्धारा थप जानकारी को निम्ति सम्पर्क नम्बर पनि सर्वजानिक गरेको छ।
9609007255/8388864122/7384188234

Address

Gangtok
737132

Website

Alerts

Be the first to know and let us send you an email when नाम्थाङ रातेपानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share