कवि र कविता

कवि र कविता नमस्कार सवैलाई स्वागत छ हजुरको आशीर्? आफ्ना विचार अभिव्यक्ति खुल्ला रुपमा राख्न सकिने छ।

28/05/2026

राम दाहालको बेजोड गजल सुनौं।
#गजल

17/04/2026

आमाकै प्रिय हुन्छ काख जहिल्यै लाखौँ कमाए पनि - सुदेश सत्याल
#कविरकविता
#नेपालीकविता #छन्दकविता

03/01/2026

मुक्तककार अनुप शर्माको प्रतीक्षा मुक्तक सङ्ग्रहबाट एउटा मुक्तक

19/12/2025
09/12/2025

आमाको सम्झना
( लोकलय झ्याउरे छन्द )
गाह्राे भो निल्न पानीको घुट, सुकेको मुखले
फेर्दथ्यौ सास कठिन पर्दै, बलैले दु:खले ।
छोरा र छोरी सुर्तामा थियौँ, साथमा बुहारी
आपत विपत् पर्ला कि भनी, छिमेकी गुहारी ।१।

हे आमा तिम्रा शरीरबाट, नौनारी हराए
हे आमा! के भो पुकार गर्दै, कानमा कराएँ ।
पाइन चाल फेरेको सास, लगाएँ गुहार
निष्ठुरी दैव हेरेर बसिस् , हरियो मुहार ।२।

सम्झना तिम्रो आएर आमा, यो मुटु चर्किन्छ
रोएको हो कि बादल पनि, दरर दर्किन्छ ।
हे दैव तिमी दयालु बनी, विगत फर्काऊ
कसरी बाँचौँ हे आमा भन्दै मुटु न चर्काऊ।३।

सुस्ताए सबै खोला र नाला, झरना पँधेरा
देखिन्न खुसी शहर गाउँ ,सबै छन् अँधेरा।
यो लोक छोडी विलीन भयौ परीको देशमा
मोक्षको हामी कामना गर्दै, छौँ श्वोत भेषमा ।४।

कस्तो छ आमा त्यहाँको हाल, खबरै पाइन
स्वप्नमा पनि देख्दिनौ आमा, भेट्न नै पाइन।
म आमा भन्छु सुनन आमा, मेरो यो पुकार
एकपल्ट मात्र भनन छोरा, लगााए गुहार ।५।

मोहन गौतम
सिक्किम

सिक्किम गजल मञ्च,गान्तोक #लोकलय #कविता #छन्दकविता #नेपालीसाहित्य #नेपालीकविता

31/10/2025

होस् बोल्नु हुँदैन।

15/10/2025

बिछोडको साँझमा
कवि र कविता

21/05/2025

कविता - जिन्दगी
कवि - लक्ष्मण अधिकारी
वाचन - करिष्मा देवी

15/05/2025
15/05/2025

स्टार गुर्पले आयोजना गरेको "आत्महत्याका कारण ,यसका चुनौती एवम समाधान "बिषयिक साहित्यिक पर्तियोगितामा सहभागिता जनाइ दिनुभएकोमा अनुप शर्मा ज्यूलाई हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौ ।

अनुप शर्मा

Address

Guwahati

Website

Alerts

Be the first to know and let us send you an email when कवि र कविता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share