Suman Magar

Suman Magar � Motivation � Success � Advertising

अफ्गानिस्तानमा बर्षौ पछि त्यहाँका जनताहरुले आफ्नो माटो र देश फिर्ता गर्न सफल् भएको यो ऐतिहासीक र शाहसिक् सफल्ताको लागी ह...
16/08/2021

अफ्गानिस्तानमा बर्षौ पछि त्यहाँका जनताहरुले आफ्नो माटो र देश फिर्ता गर्न सफल् भएको यो ऐतिहासीक र शाहसिक् सफल्ताको लागी हार्दिक बधाई ।
अन्तत त्याहाँका राष्ट्रपति र उप-रास्ट्रपतिले देश नै छोडी सके यो सफल्ता बाट नेपालका नेताहरुले पनि मनन् गरौ र बुझौ यदि हाम्रो बैचारिक क्रान्ति प्रति अस्वभानिया तिरस्कार र साम्प्रदायिक् आरोप लगाएर अझै दमन् शोषणका राजनिति गरि राष्ट्र कंगाल बनाएर देशलाई सत्यनास पार्न खोज्ने भ्रष्टाचार ,देशद्रोही दलालहरुले पनि बेलैमा नसच्चिए अफगानिस्तानमा जस्तै नेपालमा पनि नहोला भन्न सकिन्न ।
बारुद् र बन्दुक बनाउन जन्मै देखी सिकेर आएकाछौ ।

15/08/2021

Address

Hyderabad

Telephone

+9779843980806

Website

Alerts

Be the first to know and let us send you an email when Suman Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share