pardasi xoro

pardasi xoro Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from pardasi xoro, Hyderabad.

24/05/2026

“समय बदलिन सक्छ, मान्छेको अवस्था बदलिन सक्छ तर राम्रो व्यवहार र साँचो मन कहिल्यै बदलिनु हुँदैन

24/05/2026

जीवनमा सबैभन्दा ठूलो धन भनेको पैसा होइन,
मान्छेले कमाएको सम्मान र विश्वास हो ❤️
त्यसैले अरुको मन दुखाएर होइन,
माया र व्यवहारले मन जित्न सिकौँ

With छबि रोका मगर – I just got recognised as one of their top fans! 🎉
23/05/2026

With छबि रोका मगर – I just got recognised as one of their top fans! 🎉

19/05/2026


आमाको आवाज सुन्न मन लाग्छ,
तर समयले बोल्न पनि दिँदैन।
परदेश कमाउन गएका मान्छे,
भित्रभित्रै धेरै रोएका हुन्छन्…।
अरूको देश सजाउँदा सजाउँदै,
आफ्नै सपना थाकेर हराउँदो रहेछ।
परदेशको जिन्दगी,
बाहिर हाँसो भित्र आँसु रहेछ…।

19/05/2026

प्रदेशमा कमाएको पैसा त घर पुग्यो होला…
तर आमाबुबाको काख खाली भएको पीडा कसैले देखेन…💔
दिनभरि हाँसेझैँ गर्छौँ हामी प्रदेशमा…
तर रात पर्नासाथ आफ्नै मान्छेको यादले मन भक्कानिन्छ…
゚viralシ


कर्मको खोजीमा घर छोड्यौँ…
तर खुशी त गाउँकै आँगनमा छुटेर आएछ…😔

18/05/2026

विदेशले पैसा त दियो,
तर आमाबुबासँग बित्ने अमूल्य समय खोस्यो।
आज पनि घरको यादले मन भित्रभित्रै रोइरहेको छ।
परदेशमा सबैको अगाडि हाँस्न सिकियो,
तर रात पर्दा आफ्नै परिवार सम्झेर आँसु लुकाउन सकिएन।
घरभन्दा ठूलो सुख संसारमा रहेनछ।

18/05/2026

माया भनेको अनुहार होइन, मन बुझ्ने सम्बन्ध हो। साथ सधैं नहोस्, तर सम्झना कहिल्यै टाढा हुँदैन। ❤️

09/05/2026

कि तपाईहरुले नास्ता खाइसक्नुभयो खानुभएको छैन भने आउनुहोला सबैजना मिलिजुली खाउँ good morning

Address

Hyderabad
500081

Website

Alerts

Be the first to know and let us send you an email when pardasi xoro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share