01/02/2026
Darjeeling का Nepali दाजु-बहिनी हो, 30 सेकेन्ड यो पढ्नु।
आज Facebook र Instagram हामी सबैले चलाइरहेका छौं।
तर एउटा प्रश्न छ —
👉 के तपाईंलाई थाहा छ, यही Facebook बाट मानिसहरूले करियर र कमाइ बनाइरहेका छन्?
🔹 Facebook Ads के हो?
Facebook Ads भनेको
👉 Facebook र Instagram मा पैसा तिरेर सही मानिसलाई सही समयमा आफ्नो काम देखाउने तरिका हो।
उदाहरण:
Hotel / Homestay लाई guest चाहियो
Cafe लाई customer चाहियो
Tuition / coaching लाई student चाहियो
👉 Facebook Ads ले customer सिधै ल्याइदिन्छ।
🔹 यो किन आज जरूरी छ?
आज Darjeeling मा:
Job limited छ
Salary बढ्न गाह्रो छ
Youth बाहिर जान बाध्य छ
तर digital skill भएमा:
ठाउँ change गर्नुपर्दैन
Skill तपाईंसँगै रहन्छ
Mobile + Internet ले काम गर्छ
👉 Skill बिना भविष्य uncertain हुन्छ,
Skill भए भविष्य clear हुन्छ।
🔹 Facebook Ads सिकेपछि के-के opportunity छ?
यदि तपाईंले Facebook Ads सिक्नुभयो भने:
✅ Local business (hotel, homestay, cafe) को ads चलाउन सक्नुहुन्छ
✅ Freelancing गरेर बाहिरका client सँग काम गर्न सक्नुहुन्छ
✅ Job + side income सुरु गर्न सक्नुहुन्छ
✅ आफ्नो business promote गर्न सक्नुहुन्छ
👉 यो कुनै shortcut होइन,
👉 यो real, long-term digital skill हो।
🔹 यो कसको लागि हो?
यो Mission Darjeeling हो —
👉 Darjeeling का Nepali दाजु-बहिनी को लागि मात्र।
यदि तपाईं:
Job मा अड्किएको महसुस गर्नुहुन्छ
Skill सिकेर अगाडि बढ्न चाहनुहुन्छ
Fake promise होइन, real learning चाहनुहुन्छ
👉 यो तपाईंको लागि हो।
🔹 Mission Darjeeling के हो?
Mission Darjeeling को उद्देश्य:
Darjeeling का Nepali youth लाई digital skill सिकाउने
Facebook & Instagram Ads को सही सोच दिनु
Youth लाई बाहिर जानु मात्र future होइन भन्ने देखाउनु
👉 यो course होइन, mission हो।
🎓 FREE 3 DAYS LIVE TRAINING
यस mission अन्तर्गत म
👉 3 दिनको FREE Facebook & Instagram Ads Live Training लिन जाँदै छु।
साथै:
📘 FREE Ebook
👥 WhatsApp Community
📚 Real Darjeeling examples
📲 अब तपाईंले के गर्नुपर्छ?
👉 WhatsApp Community join गर्नुहोस्
👉 Link यहाँ छ ⬇️
https://chat.whatsapp.com/BSagRIPnE4yJN1IaNxoZVC
त्यहाँ:
Free ebook पाउनुहुन्छ
Live class को जानकारी पाउनुहुन्छ
Direct guidance पाउनुहुन्छ
❤️ अन्तिम कुरा
Darjeeling को youth कमजोर छैन।
हामीसँग talent छ — direction चाहिएको हो।
👉 Mission Darjeeling
👉 By Karna Thapa
Paheli Seeri ko rachayita