कुमाईको हालखबर

कुमाईको हालखबर Your voice our voice for reality

18/01/2026

भाइ यामा सुमनको र्‍याप गीत

06/12/2025

कुमाई भिडियो प्रतियोगिता: प्रकृति र संस्कृतिको सौन्दर्य झल्काउनुहोस्!
के तपाईं सृजनशील कन्टेन्ट क्रिएटर हुनुहुन्छ? कुमाईको अद्वितीय प्रकृति, समृद्ध संस्कृति, र मनमोहक सौन्दर्यलाई आफ्नो भिडियोमार्फत संसारसामु प्रस्तुत गर्नुहोस् र नगद पुरस्कार जित्ने मौका पाउनुहोस्!

🎥 प्रतियोगिताको विवरण
विषय: कुमाईको प्रकृति, संस्कृति र सौन्दर्य।

अवधि: १ देखि ५ मिनेटसम्मको भिडियो।

पुरस्कार: उत्कृष्ट भिडियो निर्मातालाई रु. ५,०००/- नगद पुरस्कार!

📅 महत्त्वपूर्ण मिति र सम्पर्क
भिडियो बुझाउने अन्तिम मिति: २०८२ पुस १६ गते (ई.स. ३१ डिसेम्बर २०२५)।

भिडियो पठाउने नम्बर (WhatsApp): ९७३३२६६०६७

Explore Kumai: Nature • Culture • Beauty ✨🌿🎥 Tourism Video Contest 2025 🎥🌟 Capture the Heart of Kumai! 🌟• 🍃 Green Hills•...
28/11/2025

Explore Kumai: Nature • Culture • Beauty ✨🌿
🎥 Tourism Video Contest 2025 🎥
🌟 Capture the Heart of Kumai! 🌟
• 🍃 Green Hills
• 🌊 Rivers & Nature Trails
• 🍃 Tea Gardens
• 🎎 Culture & Local Lifestyle
• 🗺️ Hidden Travel Spots
📸 Show Kumai like a true traveler, explorer & creator!
📲 Send Your 1–5 Min Vertical Travel Video
WhatsApp: 9733266067
🏆 Win Amazing Rewards:
💰 Cash Prizes
📜 Certificates
🌍 Global Exposure
⏳ Deadline: 31 Dec 2025
🔥 Let your video make Kumai the next big tourism destination!
Bring out the traveler in you — and let the world see Kumai’s magic!

27/11/2025
26/11/2025
https://www.facebook.com/share/p/16YWoRzGfu/
22/11/2025

https://www.facebook.com/share/p/16YWoRzGfu/

विश्वभरिका भिडियो क्रियटर्सका लागि ठुलो सूचना
🎥 विश्वव्यापी निःशुल्क भिडियो प्रतियोगिता – सबैका लागि खुला!
तपाईँ फिल्ममेकर, भ्लगर, ट्राभल क्रियटर वा मोबाइल भिडियो बनाउने प्रतिभाशाली क्रियटर हुनुहुन्छ?
अब कुमाईलाई विश्वमा चिनाउन तपाईंको कलाकारी प्रस्तुत गर्ने सबभन्दा ठूलो मौका!
🏞️ प्रतियोगिताको मुख्य विषय:
⭐ “कुमाईलाई पहिचान गरौं: प्रकृति, संस्कृति र सुन्दरताको एक फ्रेम”
पश्चिम बंगालको गोरुबथान ब्लक अन्तर्गतको कुमाई— पहाड, खोला, बस्ती, चिया बगान, संस्कृति, भोजन, जीवनशैली सबै कैद गर्नुहोस्।
🎬 भिडियो आवश्यकताहरू
• पूरा भिडियो कुमाई भित्र मात्र खिचिएको हुनुपर्छ
• भिडियो Portrait (Vertical) Mode मा हुनैपर्छ
• एक प्रतिस्पर्धीले अधिकतम 5 वटा भिडियो पठाउन सक्छ
• समयावधि: फेसबुक अपलोडका लागि उपयुक्त जुनसुकै
• सबै भिडियोहरू Kumai फेसबुक पेजमा प्रकाशित गरिनेछ
💡 तपाईंको क्रियटिभ स्टाइल प्रयोग गर्नुहोस् – सिनेम्याटिक, भ्लग, ट्राभल, संस्कृतिमूलक, लाइफस्टाइल, एड्भेन्चर… कुमाईलाई अनौठो तरिकाले देखाउनुहोस्।
🏆 पुरस्कार तथा सम्मान – जनवरी 2026
• 🥇 उत्कृष्ट भिडियोका लागि नगद पुरस्कार
• 🏅 आधिकारिक प्रमाणपत्र
• 🌍 विश्वभर दर्शकसम्म तपाईंको भिडियोको पहुँच
• 📣 कुमाई पेजमार्फत विशेष प्रोमोशन
📊 चयन प्रक्रिया (100 अंकको प्रणाली)
निष्पक्ष र पारदर्शी मूल्यांकनका लागि:
• 👁‍🗨 Views – 40 अंक
• 👍 Likes – 30 अंक
• 💬 Comments – 20 अंक
• 🎞 Video Quality – 10 अंक
➤ कुल: 100 अंक
सबैभन्दा बढी अंक ल्याउने भिडियो विजेता घोषित हुनेछ।
📩 कसरी भिडियो पठाउने?
तपाईंको भिडियो WhatsApp मा पठाउनुहोस्:
📱 9733266067
⏰ अन्तिम मिति: 31 डिसेम्बर 2025
⚠️ कॉपीराइट सम्बन्धी महत्वपूर्ण नियम
• Facebook मा उपलब्ध Free Music मात्र प्रयोग गर्नुहोस्
• जुनसुकै भाषाको Background Music स्वीकार्य
• कॉपीराइट भएको गीत प्रयोग गरेमा भिडियो म्यूट वा हटाउन सकिनेछ
📣 आयोजक:
Kumai – Official page
पूर्व हिमालयको सुन्दर कुमाईलाई विश्व अगाडि ल्याउने हाम्रो प्रयास ✨
🌟 आजै सहभागी बनौँ र कुमाईको सौन्दर्य विश्वसँग बाँडौँ!
तपाईंको क्यामेरा, सिर्जना र कथा–कला कुमाईलाई नयाँ उचाइमा पुर्‍याओस्

22/03/2025

जमिन बेचनु बन्द गरौ।

पहाडमा आज भोली जनिम बेच्ने र किन्नेको होड छ।
बेच्ने भन्दा पनि किन्ने बेसी छ। नेपाली भन्दा अन्य जति पहाडमा जमिन किन्नु हतार छन्।
हामी संग रहेको एक मात्र सम्पति जमिन पनि बेच्ने होडमा छौ। जमिन बेच्नेनै हो भने हाम्रै नेपाली भासी गोर्खा दाजु भाईलाई बेचाऊ आरुलाई हैन।

सहर सकियो बेचेर हाम्राहरुले
आफ्नै जमिनमा अन्य समुदायले घर बनाई सके
आफु चै घर भाडामा बसछन् आफ्नै जमिनमा
मोमो बेचदेई।

कोइ बेचछन् जमिन कोलकाताकालाई
बनौछन् होटेल दम्मी
जमिनको मालिक बसछन् होटेलको चौकीदार
जमिनको चौकीदार बस्दा बस्दै
हाल्दिनछन् मुद्धा जमिनको मालिकलाई
के गरोस बिचार
बुद्धि ऐले खुले पछि ?

सजिलो छ हेजो आज
पहाडमा जमिन किन्नु
होमस्टे लिज़मा लिनछन् पैला
बिस्तारो किनछन् होमस्टे
बिस्तारो किनछन् वारी परि नजिकको जमिन
सकियो पहाड ,सकियो जमिन, सकियो गोर्खा

आज भोली सहर हैन
गाउँ पसनु थालेका छन्
जमिन खोजिदिने गधर एजेन्ट गोर्खानै छन्
सिदा साधा गाउँलेलाइ फकाई फुस्लाई गर्ने गदर गोर्खा नै छन्।
होसियार बसौ
जमिन नबेचौ
जमिन बेचे पनि गोर्खालाई बेचौ l

2022
22/03/2025

2022

कुमाईलाई दुइ ग्राम पंचायत भित्र बिभाजन गर्ने यो मौका नाचूकऔ कुमाई एक (१) कुमाई दुइ (२) ग्राम पंचायत

27/09/2024

चिया श्रमिकको गीत गाकुल सिङ्ग थापा डुवर्स

27/09/2024

चिया श्रमिकको गीत गाकुल सिङ्ग थापा डुवर्स

27/09/2024

नबोलेका चिया श्रमिक अब बोल्ने छ, लाली गुराँस l

Address

Kalimpang
735223

Website

Alerts

Be the first to know and let us send you an email when कुमाईको हालखबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कुमाईको हालखबर:

Share