Voice of Kalimpong

Voice of Kalimpong The Voice Of Kalimpong is a local social media page for updating a local new of kalimpong. like and

मान्छे हराएको सूचना...कालेबुङ जिल्ला अन्तर्गत Jaldhaka Jholung निवासी गोरो रंगको, उमेर 32 बर्षीय, लम्बाई 5.3 फुट भएको पु...
18/06/2023

मान्छे हराएको सूचना...
कालेबुङ जिल्ला अन्तर्गत Jaldhaka Jholung निवासी गोरो रंगको, उमेर 32 बर्षीय, लम्बाई 5.3 फुट भएको पुरूष सञ्जय गुरुङ गत 15 जून 2023 देखी लापता भएका छन्। उक्त दिन व्यक्तिले Black Shirt र Jeans Halfpant लगाईएको र नीलो रङ्गको बाइक नम्बर WB74BL1914, R-15 मा घर बाट निस्केको परिवार पक्षले बताएको छ।
उक्त व्यक्तिलाई कसैले देखे वा भेटेमा निम्न फोन नम्बर मा सम्पर्क गरिदिन हुन भनि अनुरोध गर्दछौं।
सम्पर्क नम्बर-6297798588

कालेबुङको ३ माईल टासिडिङमा दम्पतीको जघन्य हत्या भएको छ। आज बिहान आफ्नै घरमा खुनले लतपतिएको अवस्थामा लोग्ने-स्वास्नीको शव...
28/12/2021

कालेबुङको ३ माईल टासिडिङमा दम्पतीको जघन्य हत्या भएको छ। आज बिहान आफ्नै घरमा खुनले लतपतिएको अवस्थामा लोग्ने-स्वास्नीको शव देखेपछि स्थानीयले पुलिसलाई जानकारी गराएको हो। मृतक व्यक्ति खड्क बहादुर खड्ग अनि विष्णु छेत्री हुन्। खड्क बहादुर छेत्रीले गाई-बाख्रा बेचबिखेन गर्ने व्यवसाय गर्ने गर्थे। उनले तेेस्रो श्रीमतीको रूपमा अढाई महिना अघि मात्रै विष्णु छेत्रीसित बिवाह गरेका थिए। उनीहरू दुवैको जघन्य हत्या भएपछि पुलिसले घटनास्थलमा पुगेर छानबिन शुरु गरेको छ।

आज दिनांक ५/१२/२०२१ को दिन गक्रायुमो को एक टोलीले दार्जिलिङ जोरबङ्गला, घूम , सूखियासम्म आउदो पार्टीको रजत जयन्ती समारोह ...
05/12/2021

आज दिनांक ५/१२/२०२१ को दिन गक्रायुमो को एक टोलीले दार्जिलिङ जोरबङ्गला, घूम , सूखियासम्म आउदो पार्टीको रजत जयन्ती समारोह एवंम पार्टी महाधिवेशन लाई लिएर व्यापक रूपमा पोष्टरिङ गरेको छ।

29/08/2021
10/06/2021
26/05/2021

Heavy rainfall at Kalimpong town!!!

Support Upakaar sanstha to support needy ones🙏We buy essential food items for extremely distressed families and our orga...
24/05/2021

Support Upakaar sanstha to support needy ones🙏We buy essential food items for extremely distressed families and our organisation buys them to be distributed by our volunteers.We would like to appeal to all kindhearted people to contribute generously as we do not seek funds from the government.Interested people can directly send their contribitions to our organisation's bank accpunt no.....ifsc cpde.......
Receipts will be emailed or sent through whatsapp.Receipts and payments statement audited by our C.A.alongwith photographs and videos regarding proof of delivery to the beneficiaries
will be uploaded on our fb page after month end.

Address

Kalimpong
734301

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Kalimpong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share