I love Gitdabling

I love Gitdabling Digital Marketing

28/01/2026
गितडब्लिङको बुधबारे बजारमा एक विराट हिन्दू बौद्ध महासम्मेलनको आयोजना !सम्मेलनको उद्देश्य समाजमा पंच परिवर्तनको मंत्र जसम...
18/01/2026

गितडब्लिङको बुधबारे बजारमा एक विराट हिन्दू बौद्ध महासम्मेलनको आयोजना !

सम्मेलनको उद्देश्य समाजमा पंच परिवर्तनको मंत्र जसमा सामाजिक समरसता, पर्यावरण संरक्षण, स्वदेशी, परिवार प्रबोधन, नागरिक कर्तव्य द्वारा घर परिवार, समाज, राष्ट्र अनि विश्व शान्ति, समृद्धि र जन-कल्याणको निम्ति एक अहम आयोजना रहने छ।

*सम्मेलन विवरण:
- स्थान: गितडाबलिङ बजार
- मिती: 30/01/2026 (सुक्रबार)
- समय: बिहान 9.00 देखी अपराह्न् 4.00 बजे सम्म

- कार्यक्रम: विशेष हवन, यज्ञ, हनुमान चालीसा पाठ, कलश यात्रा साथै बौद्ध लामाहरु द्वारा पूजापाठ गरिने छ।

हिन्दू बौद्ध महा सम्मेलनको दिनको मुख्य आकर्षण
#. ग्रुप भजन प्रतियोगिता open.
#. सोलो हनुमान चालीसा पाठ प्रतियोगिता। (08 वर्ष देखी 18 वर्ष सम्म )
#. बौद्ध मंन्त्र जाप अनि बौद्धिक कार्यक्रम।
विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।

आयोजक समिति,
हिन्दू बौद्ध महा सम्मेलन ,
गितडब्लिङ
अरू जानकारीका लागि सम्पर्क नम्बरहरु यसप्रकार छन्-
7363840546, 07602052720, 9932492279, 9932758897

01/01/2026

New Year's Bash
King's Garden Gitdabling

09/12/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

23/11/2025

KANCHAN SEWA a trainee at DEBANJAN SHARE GIRLS' ACADEMY, resident of Gidabling and a student of ST. PHILOMINA'S SCHOOL, KALIMPONG has been selected to represent WEST BENGAL in the Under 17 Youth Football Nationals. She will be travelling with the team to Andra Pradesh on 24th Nov 2025.

Address

Kalimpong
734314

Alerts

Be the first to know and let us send you an email when I love Gitdabling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I love Gitdabling:

Share