15/02/2026
मुहिङगुम अङ्सिमामाङ साबा पवित्र हाङमा लिङ्देन सेइङ ज्युको ७० औँ जन्म उत्सव साथै मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्यु अनि सम्पुर्ण सवाएहाङ किराती हरुको नुमाङ्गेना सेवा ।
किरात येलेतम्बे संवत् ५०८५ तथा बि.सं. २०८२ साल फागुन ३ गते, 15 Feb. 2026 आईतबारको दिन कोक्राझार जिल्ला अन्तर्गत सरलपाडा शाखा महिला समितिकाे तत्वाधानमा ङा-लादुम्सेमी सेवा साथै वहाँको जन्म उत्सव समारोहलाई सु–सम्पन्न पार्दै सम्पूर्ण किरात धर्मप्रेमी तथा विश्वभरि छरिएर बस्नु भएकाे शान्तिप्रिय किराती समुदायमा सुख–शान्ति, सु–स्वास्थ्य, समृद्धि तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
नोगेन / आसेवारो
आयोजक – सरलपाडा महिला समिति
President : लिम्बु सुमित्रा चामलिङ
Secretary : तामाङ लिली साबा