Aawaj durusta

Aawaj durusta आवाज बिहिन हरु को आवाज सत्य तथ्य र निस्पक्ष आवाज यो हो आवाज दुरुस्त सूचना सन्चार र मनोरञ्जन को लागि हाम्रो पेज मा जोडिनु होस🙏धन्यवाद

27/02/2025

हामिले केही समय यहाँ हरु लाई सुचना सम्प्रेषण गर्न पाएनौ त्यसका लागि हामी क्षमा चाहन्छौ !आगामी दिन मा यो पेज बाट सुचना सञ्चार तथा मनोरञ्जन का लागि हेर्दै गर्नु होला नमस्कार धन्यवाद ! निरन्तर निरन्तरता मा ?

15/01/2025

रबि समर्थक ले बरिस्ठ अधिभक्ता दिनेश त्रिपाठी माथी हातपात # # # #

30/12/2024

यस्तो सम्म अन्याय गरे छ नेपाली सेना ले मृत्यु र जीवन मरण सम्म पुग्ने गरि हाने छ !
i

27/12/2024

जिन्दगी हारेको छैन सबै को माया र साथ भए फेरि पनि आफ्नो कला र गला लाई मर्न दिने छैन ゚viral प्रदेशी गित कस्तो लाग्यो प्रतिक्रिया दिन नछुटाउनु होस है हजुर ,

26/12/2024

देश भक्ति र क्रान्तिकारी ,परिवर्तन शिल गित हरु लोप हुँदै गए ,देश को माया र परिवर्तन चाहने ले अबश्य एक शेर गर्नु होस ゚viral

17/12/2024

आज बिहाना ब ने पा मा नेपाल का प्रधानमन्त्री माथि हातपात भएको छ ゚viral #

17/12/2024

हामी किन पछि छौ कवि नबराज लम्साल को यो भनाइ सुनुहोस ゚viral #

16/12/2024

परिवार को जिम्मेवारी कति थियो होला सपना र लक्ष बोकेर यात्रा मा हिडेको एक छिन भर मा सबै चकना चुर भैदिए😪

08/12/2024

कति सम्म भ्रष्टाचार गरेका रहे छ्न प्रमाण सहित मिडियामा

Address

Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when Aawaj durusta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share