Nirpani Times निरपानी टाईम्स

Nirpani Times निरपानी टाईम्स welcome to our 2nd page

28/09/2026
जन्मदिनको हार्दिक शुभकामनाभारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका संस्थापक अध्यक्ष अनित थापा ज्युको शुभ जन्मदिनको अवसरमा स...
28/09/2026

जन्मदिनको हार्दिक शुभकामना
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका संस्थापक अध्यक्ष अनित थापा ज्युको शुभ जन्मदिनको अवसरमा सुक्ना–पानीघट्टा समष्टिको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
अध्यक्ष थापा ज्युको सुस्वास्थ्य, दीर्घायु, सुख–शान्ति एवं समृद्धिको कामना गर्दै आगामी दिनहरू अझ सफल र उपलब्धिमूलक रहून् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
— अजित जिम्बा
अध्यक्ष, सुक्ना–पानीघट्टा समष्टि।

28/09/2026

मिलनमोड चम्पासरी मेन रोडमा आइतबार बिहानै कारको छतमा बसेर स्टन्ट गरेको देखिन थाल्यो। यस्तो जोखिमपूर्ण गतिविधिले दुर्घटनाको जोखिम बढाउन सक्छ। यसले आफूलाई मात्र होइन, अरूलाई पनि अप्ठ्यारोमा पार्न सक्छ।

आज 27th September, Sunday, Dream Works Dance Academy, Panighatta का सम्पूर्ण विद्यार्थीहरूलाई आज हुन गइरहेको Shining Sta...
27/09/2026

आज 27th September, Sunday, Dream Works Dance Academy, Panighatta का सम्पूर्ण विद्यार्थीहरूलाई आज हुन गइरहेको Shining Star - Annual Dance Examination 2026 का लागि हार्दिक शुभकामना।

आफ्नो मेहनत, hard work र निरन्तर अभ्यासलाई आत्मविश्वासका साथ प्रस्तुत गर्दै उत्कृष्ट प्रदर्शन गर्नुहोस्। सबै विद्यार्थीहरूले सफलता हासिल गरून्। हार्दिक शुभकामना!

26/09/2026

“भाजपा सरकार लिने सरकार हो कि दिने सरकार?”-आशिष तामाङ , भागोप्रमो नेता मिरिक

अनोस थापा अनि परेस तिरकीलाई कारण बताउ नोटिस भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्यान्डको निम्ति जीटीए बाधा हो भ...
26/09/2026

अनोस थापा अनि परेस तिरकीलाई कारण बताउ नोटिस

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्यान्डको निम्ति जीटीए बाधा हो भनेर नै जीटीएको सत्ता त्याग गरेको थियो। तर हिजो जीटीए एडमिनिस्ट्रेटरले बोलाएको जीटीए सभाको बैठकमा BGPM का दुई सभासदहरु क्रमैले अनोष थापा अनि परेस तिरकीलाई सभामा उपस्थित भएको देख्यौं। उनीहरूको उपस्थिति पार्टीको टेकको विरुद्ध हो। त्यसैले केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पारित भएको निर्णय अनुसार उनीहरुलाई कारण बताउ नोटिस ( Show cause notice) पठाएका छौं। यदि उनीहरूले दिने तर्कहरू पार्टीलाई ठिक नलागे उनीहरुलाई पार्टीबाट निष्कासन पनि गरिन सकिनेछ।

अमर लामा
महासचिव
BGPM

26/09/2026

राजा सँग मिलेर प्रजातन्त्र ल्याउँछु भन्नु मूर्खता हो"-विवेक तामाङ

Address

Naxalbari
734423

Telephone

+918509084131

Website

Alerts

Be the first to know and let us send you an email when Nirpani Times निरपानी टाईम्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nirpani Times निरपानी टाईम्स:

Shortcuts

Share