NB TIMES

NB TIMES NB TIMES पल पलको खबर। REG-NO-WB-06-0034891
Social Media News and Advertising Company

24/08/2026

NB TIMES
NB TIMES हिन्दी
तराईको लालपुलमा भएको जनसभा पछि मिडियासामु आफ्नो कुरा राख्दै गोजमुमो अध्यक्ष:बिमल गुरुङ।

23/08/2026

NB TIMES
NB TIMES हिन्दी
दुधिया स्थित बालासन खोलामा बिहारबाट घुम्नु आएका पर्यटक अचानक पानीको स्तर बढेको कारणले गर्दा फसिएका थिए भने मिरिक सिभिल डिफेन्स भोलेन्टियर पुकार खनाल र अजित नायकको सहयोगमा सकुशल उद्धार गरिए।

23/08/2026

NB TIMES
NB TIMES हिन्दी
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ लालपुलको जनसभाबाट सम्बोधन गर्दै।

23/08/2026
23/08/2026

live from lalpool

20/08/2026

नेपाली भाषा मान्यता अनि आध्यात्मिक जागरुकको निम्ति सतपालजी महाराजको जन जागरण पदयात्रा (1985)
पहाडवासीको एउटै पुकार, नेपाली भाषालाई देउ सबैंधानिक अधिकार "त्यस समयको नारा "

19/08/2026

23 अगस्टको जनसभालाई लिएर रोशन गिरी र आयोजक समितिको पत्रकार सम्मेलन

गोर्खा जनमुक्ति मोर्चाको आयोजनामा आगामी 23 अगस्ट 2026 का दिन तराईको नक्सलबारी छेउ लालपुलमा आयोजना हुने जनसभालाई लिएर पार्टीका केन्द्रीय महासचिव रोशन गिरी तथा आयोजक समितिले पत्रकार सम्मेलन गरेका छन्।पत्रकार सम्मेलनमार्फत जनसभाको तयारी, उद्देश्य तथा कार्यक्रमको व्यवस्थापनबारे जानकारी गराइएको छ। आयोजक समितिले जनसभामा तराई क्षेत्रका विभिन्न स्थानबाट व्यापक जनसहभागिता रहने अपेक्षा व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई सक्रिय रूपमा जुट्न आह्वान गरेको छ।

Address

Naxalbari
734429

Alerts

Be the first to know and let us send you an email when NB TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NB TIMES:

Shortcuts

Share