Fan of Rabi Balen

Fan of Rabi Balen Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fan of Rabi Balen, Social Media Agency, Shillong.

10/04/2026
02/04/2026

Jay hos

प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा...
27/03/2026

प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।साथै आज नियुक्त हुनु भएका सम्पूर्ण मन्त्री ज्युहरु लाई पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
सुशासनको मागसहित जेन–जी पुस्ताले शुरू गरेको आन्दोलनको जगबाट प्राप्त जनादेशका आधारमा गठन भएको यस सरकारबाट संविधान, शासन प्रणाली तथा राज्य संरचनालाई थप नागरिकमैत्री बनाउने, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, र पूर्वाधार विकासलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ। सुशासन, समृद्धि र सामाजिक न्यायसहितको नेपाल निर्माणमा यो सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु।

"आज प्रधानमन्त्री पदमा सपथ लिने बालेन शाहकाे शुभसाइत 🇳🇵🇳🇵"आज देशले युवाकाे नेतृत्वमा नयाँ सरकार पाउदैछ । हरेक नेपालीले य...
27/03/2026

"आज प्रधानमन्त्री पदमा सपथ लिने बालेन शाहकाे शुभसाइत 🇳🇵🇳🇵"
आज देशले युवाकाे नेतृत्वमा नयाँ सरकार पाउदैछ । हरेक नेपालीले यतिबेला देशकाे उज्यालो भविष्य देखिरहेका छन्। 🍁🇳🇵
युवाकाे नेतृत्वमा बन्न लागेकाे नयाँ सरकारले जेनजी आन्दाेलनकाे माग र आकांक्षा बमोजिम मुलुकमा भ्रष्टाचारकाे अन्त्य , सुशासन स्थापना, देशभित्रै राेजगारी सृजना, आर्थिक विकास र सामाजिक न्यायकाे क्षेत्रमा नतिजामुखि कार्य गर्नेछ भन्नेमा विश्वास लिएकाे छु । यसका लागि सरकारकाेपूर्ण सफलताकाे कामना पनि गर्दछु । 🇳🇵🇳🇵
#नेपालसरकार

Address

Shillong

Website

Alerts

Be the first to know and let us send you an email when Fan of Rabi Balen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share