THIRD EYE NEPAL

THIRD EYE NEPAL Third Eye Nepal “One Step Ahead” as the slogan explains it is a combined portal of News, Online Marketing and Entertainment.

It provides different reliable informations and News.

जनकपुरको चुनावी सभामा पुगे बालेन र रवि, हात समाएर स्टेज उक्लिँदा समर्थकको हाईहाई !
19/01/2026

जनकपुरको चुनावी सभामा पुगे बालेन र रवि, हात समाएर स्टेज उक्लिँदा समर्थकको हाईहाई !

Breaking : Ashika Tamang will contest upcoming election in Dhading 1 from RSP. 🔔🔔
19/01/2026

Breaking : Ashika Tamang will contest upcoming election in Dhading 1 from RSP. 🔔🔔

बालेन शाह जनकि मन्दिर को दर्सन गर्दै ❤️ ***n
19/01/2026

बालेन शाह जनकि मन्दिर को दर्सन गर्दै ❤️

***n

19/01/2026

एकाबिहानै जानकी मन्दिरको आरतीमा पुगे बालेन शाह!

***n

बालेन शाहले मेयर पदबाट राजीनामा दिएपछि "नलडि एमालेले मेयर जित्यो" महेश बस्नेत
18/01/2026

बालेन शाहले मेयर पदबाट राजीनामा दिएपछि "नलडि एमालेले मेयर जित्यो" महेश बस्नेत

Photo of the Day 😍🫂
18/01/2026

Photo of the Day 😍🫂

Breaking: Balendra Shah has officially resigned from Mayor post of Kathmandu Metro. 😮 Signed & Approved !!
18/01/2026

Breaking: Balendra Shah has officially resigned from Mayor post of Kathmandu Metro. 😮

Signed & Approved !!

ल है भोट गरम प्रधानमन्त्रीको लागि 👋
16/01/2026

ल है भोट गरम प्रधानमन्त्रीको लागि 👋

रिमा विश्वकर्मा, भोजराज थापा, हिमेश पन्त र निश्चल बस्नेत भन्दा ज्योती मगर राष्ट्रवादी हुन: महेश बस्नेत!
16/01/2026

रिमा विश्वकर्मा, भोजराज थापा, हिमेश पन्त र निश्चल बस्नेत भन्दा ज्योती मगर राष्ट्रवादी हुन: महेश बस्नेत!

शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस् ।- बालेन
16/01/2026

शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस् ।
- बालेन

केपी ओलीसँग चुनाव लड्न बालेन शाहले लिने भए झापामा ३ वटा घर !झापा५ मा चुनाव लड्ने तयारीमा रहेका बालेन शाहले केपी शर्मा ओल...
16/01/2026

केपी ओलीसँग चुनाव लड्न बालेन शाहले लिने भए झापामा ३ वटा घर !

झापा५ मा चुनाव लड्ने तयारीमा रहेका बालेन शाहले केपी शर्मा ओलीकै नजिक ३ वटा घर लिने भएका छन् । बालेन शाह झापा–५ मा उम्मेदवार बन्ने तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनका लागि भाडामा घर खोज्न थालेका छन्।

रास्वपा झापा अध्यक्ष प्रकाश पाठकका अनुसार दमक–३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर टुंगो लागिसकेको छ। अर्को एउटा घर पनि खोजिरहेको पाठकले जानकारी दिए। ‘बालेन शाह झापा–५ बाट उम्मेदवार बन्ने भएपछि उनको आवास प्रयोजन, सम्पर्क कार्यालयलाई समेत गरी तीन वटा घर खोजेका हौं। दुइटा टुंगो लागिसकेको छ,’ पाठकले भने। पाठकका अनुसार रास्वपाका नेता–कार्यकर्तासहित एउटा समूह
आज झापा–५ पुग्दैछ। बालेन चुनाव लड्ने भएपछि उनीनिकट केही इन्फ्लुएन्सरहरूले सर्भेक्षण पनि गरिरहेका छन्। प्रारम्भिक सर्भेक्षण यसअघि पनि गरेको उनीहरूले बताएका छन्।

चुनाव लड्ने भएपछि उनले काठमाडौं महानगर मेयरबाट राजीनामा दिने तयारी गरेका छन्। झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा ओली २०६४ मा बाहेक पराजित भएका छैनन्। झापा–५ मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन्। त्यहाँ ६१ मतदान स्थल र १८५ केन्द्र तोकिएका छन्।

रवि लामिछाने विरुद्ध लागेको सम्पत्ति शुद्धिकरण तथा सांगठनिक अपराधको मुद्दा फिर्ता भएको छ।
14/01/2026

रवि लामिछाने विरुद्ध लागेको सम्पत्ति शुद्धिकरण तथा सांगठनिक अपराधको मुद्दा फिर्ता भएको छ।

住所

Saitama-shi, Saitama
3530004

電話番号

+818034969291

ウェブサイト

アラート

THIRD EYE NEPALがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

THIRD EYE NEPALにメッセージを送信:

共有する