Swimmy Job

Swimmy Job One-Stop-Shop for Community Work/Recruitment Agency/Buy & Sell Store/ YouTuber and more!. For Nepali
https://swimmy-inc.co.jp/lp/

31/03/2023

★【 ईकेबुकुरो स्टेशन 池袋駅  Coordinator work 】★
・派遣会社でのコーディネーター業務👧
हाकेन खाईश्यामा कोडीनेटरको काम
गर्नुपर्ने काम :・काम खोज्नेहरूलाई फोन मार्फत कामको जानकारी दिने ,अन्तर्वार्ता लिने ,काममा लगाउने आदि
प्रति घण्टा :¥1,400
समय :10:00~19:00
यातायात खर्च :-उपलब्ध छ।
भाषा :-N2~
शिफ्टहरू: हप्तामा 4-5 दिन (सनिवार आईतवार बाहेक)
स्थान :-ईकेबुकुरो स्टेशन 池袋駅
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
थप जानकारीको लागि मेसेज गर्नुहोस।
✓池袋勤務、20代~30代が活躍中♪
✓交通費支給🚃

・派遣会社でのコーディネーター業務👧
■仕事内容
・求職者に電話にて求人をご提案していただきます!
※電話面談にて、ヒアリングに始まり求人情報の提供や、書類添削、面接対策指導など幅広くサポートします。

場所:池袋駅から徒歩7分
時給:1400円
交通費:支給
期間:4月随時(応相談)~長期
シフト:平日のみ週4~5
時間:10:00~19:00

※人材コーディネーター経験者歓迎♪

23/03/2023

★【  तोयोच्यो स्टेशन /तामाची स्टेशन / शिनागावा स्टेशन 】★
गर्नुपर्ने काम :कुरियरको समान छुट्याउने (यामातो )
प्रति घण्टा :¥1,317 (रातिको +25 %)
समय :①7:00~16:00,8:00~1600
②14:00~22:00
③17:00~22:00
④21:00~6:00
⑤22:00~6:00
⑥23:00~7:00
⑦24:00~8:00
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-सामान्य
स्थान :-तोयोच्यो स्टेशन /तामाची स्टेशन बाट कम्पनीको बस
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
थप जानकारीको लागि मेसेज गर्नुहोस।

10/03/2023

★【  तोयोच्यो स्टेशन /तामाची स्टेशन  】★
गर्नुपर्ने काम :कुरियरको समान छुट्याउने (यामातो )
प्रति घण्टा :¥1,317 (रातिको +25 %)
समय :①7:00~16:00,8:00~1600
②14:00~22:00
③17:00~22:00
④21:00~6:00
⑤22:00~6:00
⑥23:00~7:00
⑦24:00~8:00
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-सामान्य
स्थान :-तोयोच्यो स्टेशन /तामाची स्टेशन बाट कम्पनीको बस
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
थप जानकारीको लागि मेसेज गर्नुहोस।

住所

Shibuya-ku, Tokyo
141-0022

営業時間

月曜日 09:00 - 18:00
火曜日 09:00 - 18:00
水曜日 09:00 - 18:00
木曜日 09:00 - 18:00
金曜日 09:00 - 18:00

電話番号

08035209967

ウェブサイト

アラート

Swimmy Jobがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する