13/02/2024
सम्पूर्णमा नमस्कार 🙏🙏
बिगत केहि महिना देखि यस 𝐉𝐃𝐌 𝐍𝐄𝐏𝐀𝐋 मा नेपालि कमदार नभएकोले तपाइहरुको फोन मेसेजको समयमा जवाफ दिन नसकेको हुदा हजुरहरुमा पर्न गएको क्षतिप्रति माफि माग्न चाहन्छौ 🙏
साथै आजदेखी हामिले काम सुरु गरेको पनि जानकारि गर्न चाहान्छु धन्यवाद।❤️
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 𝟎𝟏𝟎-𝟐𝟓𝟖𝟒-𝟖𝟓𝟒𝟏
𝐜𝐮𝐬𝐭𝐨𝐦𝐞𝐫 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐭𝐢𝐦𝐞 𝐚𝐥𝐬𝐨 : 𝟓 ~ 𝟏𝟎 𝐩𝐦
Everyone