HEY दैव

HEY दैव https://youtube.com/-jv1qn?si=4r-G9Q2m02JW2XS6 subscribe गर्नु हस✅

06/09/2026

मन पर्ने होइन मन पराउने रून्छन्
छोड्ने होइन छोड्न डराउने रून्छन्
नपत्याए मसान घाट गएर हेरजल्ने होइन जलाउने रून्छन् 🫶🥹

06/09/2026
04/09/2026

साह्रै आनन्द आउछ 😂चित्त बुझछ 😆खगेन्द्र सुनारले बोल्दा 🙏

31/08/2026

सुरक्षित आश्रय: संसारका सबै बाधा र पीडाबाट टाढा रुन वा शान्ति पाउनका लागि आमाको 😘
अँगालोलाई सबैभन्दा सुरक्षित ठाउँ मानिन्छ। 😢

30/08/2026

हल नमिले पनि सानो मान्छे को बल खत्रा 😃

29/08/2026

यमराज लाई नै बहान बनाए पछि कस्ले ज्यान लिन्छ त 🙏🙏

28/08/2026

Dhant बधाई छ हामी सबैलाई😍😍 बधाई छ रबिन्द्र।
जितपछि रबिन्द्रले भने "नेपालमा बाढी आएको छ, सबैले सहयोग गरिदिनुहोला।"

🚨 अत्यन्त जरुरी सूचना !!इलामको फाकफोकथुम-६ का एकजना जना पनि सम्पर्कबिहीन । कहिकतै देख्नुभएमा, सम्पर्क गरिदिनुहोला, आईदिन...
27/08/2026

🚨 अत्यन्त जरुरी सूचना !!

इलामको फाकफोकथुम-६ का एकजना जना पनि सम्पर्कबिहीन । कहिकतै देख्नुभएमा, सम्पर्क गरिदिनुहोला, आईदिनुहोला🙏

रसुवाको एक हाइड्रोपावर कम्पनीमा कार्यरत इलामको फाकफोकथुम गाउँपालिका-६ एकतप्पाका लोकबहादुर थापा हिजो भदौ १० गतेदेखि सम्पर्कविहीन भएको परिवारजनले जनाएका छन् । बिहान ६ बजे परिवारसँग सम्पर्क भएको त्यसपछि उहाँको 9700999684 मा सम्पर्क हुन नसकेको परिवारले जनाएको छ । परिवारजनका अनुसार उहासँग सम्पर्क हुन नसकेपछि खोजी तथा उद्धारका लागि अपिल गरिएको छ।

उहाँलाई कहीँकतै देख्नुभएमा, सम्पर्कमा आउनुभएको वा अवस्थाबारे कुनै जानकारी पाएमा तत्काल नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गरी जानकारी गराइदिनुहुन अनुरोध छ।

📞 9817996513 (छोरी-प्रभा थापा)

सम्बन्धित निकाय तथा सम्पूर्ण सर्वसाधारणलाई खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन र सूचना धेरैभन्दा धेरै सेयर गरिदिन हार्दिक अपिल । 🙏

26/08/2026

अचानक आएको विनाशकारी बाढी 😓

Address

Seoul

Telephone

+19806597908

Website

Alerts

Be the first to know and let us send you an email when HEY दैव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share