Dhadinge Update

Dhadinge Update YouTube: Dhadinge vlogs ✅
Instagram: Dhadinge vlogs
(2)

Congratulations 🎊
28/08/2026

Congratulations 🎊

मैले गरे हैं।यो राष्ट्रिय विपद्को घडीमा सहयोग गर्न चाहनुहुने सबैमा हार्दिक अनुरोध ।कृपया सामाजिक सञ्जालमा भेटिने व्यक्ति...
26/08/2026

मैले गरे हैं।

यो राष्ट्रिय विपद्को घडीमा सहयोग गर्न चाहनुहुने सबैमा हार्दिक अनुरोध ।
कृपया सामाजिक सञ्जालमा भेटिने व्यक्तिगत वा अपरिचित खाताहरूमा रकम पठाउनुअघि अनिवार्य रूपमा खाताको सत्यता जाँच गर्नुहोस् । सहयोगको रकम सही ठाउँमा पुगोस् भन्ने उद्देश्यले सकेसम्म नेपाल सरकारको आधिकारिक “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” मा मात्र योगदान गरौँ ।
गलत हातमा रकम पुग्न नदिऔँ, सही ठाउँमा सहयोग पुर्‍याऔँ । 🙏🇳🇵
(तल उल्लेखित आधिकारिक बैंक खाताहरूमा सहयोग गर्न सकिन्छ ।)

बाढी सम्बन्धी सचेतना 🚨 हालै आएको बाढीले पुर्‍याएको क्षति र यसबाट प्रभावित भएका समुदाय, घरपरिवार तथा जनजीवनप्रति म अत्यन्...
26/08/2026

बाढी सम्बन्धी सचेतना 🚨

हालै आएको बाढीले पुर्‍याएको क्षति र यसबाट प्रभावित भएका समुदाय, घरपरिवार तथा जनजीवनप्रति म अत्यन्त दुःखी छु। यस कठिन समयमा बाढीबाट प्रभावित सबैप्रति मेरो गहिरो सहानुभूति छ।

25/08/2026

24/08/2026

अब सुकौरा लेखेको ठाउँमा नेपाल झण्डा हाल्नु पर्छ।

24/08/2026

माननीय क्षितिज थेबे कुवेत आउदा रेष्टुरेन्ट , mall तिर मात्र लगिएको देखियो।
साच्चिकै श्रमिकको बिषय सदनमा के राख्नुहुनेछ, हेर्न बाँकी नै छ।

20/08/2026

Address

Sharq

Telephone

+9779742467479

Website

Alerts

Be the first to know and let us send you an email when Dhadinge Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhadinge Update:

Shortcuts

Share