दुखि आत्मा

दुखि आत्मा दुःखी आत्मा हुँ म, मुस्कान ओठमा भए पनि मनभित्रका पीडाहरू आजसम्म कसैले पढ्न सकेनन्…

19/08/2026

कहिल्यै गुमाउन नपरोस् भनेर जोगाएर राखेको मान्छे नै
आज सम्झनामा मात्र बाँकी रह्यौ।💔💔😭😭💔




18/08/2026

म त तिमीलाई गुमाउने डरमा बाँचेको थिएँ,
तिमीले त मलाई नै छोडेर त्यो डर सधैँका लागि मेटाइदियौ। 💔💔💔😭😭😭




#alone

18/08/2026

तिम्रो नयाँ सम्बन्ध बिहेमा परिणत होस्…💔💔😭😭



18/08/2026

आज तिमीले रोजेको बाटो नै
भोलि उनीहरूले पनि सही ठाने भने,
त्यो बेला उनीहरूलाई दोष दिने अधिकार तिमीसँग होला र?

माया बदलिन सक्छ, सम्बन्ध टुट्न सक्छ,
तर आफ्ना कर्मले सन्तानको भविष्यमा छोडेको छाप
कहिल्यै मेटिँदैन… 💔💔💔😭😭😭




18/08/2026

आज त मेरो प्रेमको गहिराइ बुझ्न सकेनौ,
भोलि मेरो पीडाको गहिराइ बुझ्छौ भन्ने
आशा कसरी गरूँ…? 💔💔💔💔😭😭



17/08/2026

यति धेरै माया गर्ने श्रीमती सबैको भागमा परोस् ❤️
जसको साथमा दुःख पनि सुखजस्तो लागोस्,
जसको एउटा मुस्कानले दिनभरको थकान मेटियोस्।
भगवान्, यस्तो जीवनसाथी सबैलाई परोस्। 🙏❤️



17/08/2026

मलाई नपढी, मेरा पानाहरू नपल्टाई,
बाहिरबाटै मेरो जीवनको व्याख्या नगर।
किनकि मेरो मुस्कानभित्र लुकेका पीडाहरू
तिमीले कल्पना गरेभन्दा धेरै गहिरा छन्। 😭💔😭




16/08/2026

म चुपचाप छु, सुस्ताएको जस्तो देखिन्छु, यसको अर्थ तिमीप्रतिको माया कम भएको होइन। ❤️
केही सम्बन्ध यति गहिरा हुन्छन् कि तिमी नबोल्दा पनि झन् धेरै माया लाग्छ…
सायद यही नै साँचो प्रेम हो। 🥺❤️



16/08/2026

तिमीले अध्ययन गर्न नसकेको एउटा पुस्तक हुँ म,
बाहिरको आवरण हेरेरै मेरो कथा नबुझ।
मलाई नपढी, मेरा पानाहरू नपल्टाई,
बाहिरबाटै मेरो जीवनको व्याख्या नगर।
किनकि मेरो मुस्कानभित्र लुकेका पीडाहरू
तिमीले कल्पना गरेभन्दा धेरै गहिरा छन्। 💔💔💔



Address

Masai
Johor Bahru
81750

Website

Alerts

Be the first to know and let us send you an email when दुखि आत्मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share