Ybaprwlamatmg

Ybaprwlamatmg घर= नमुना गाउ
बसेको ठाँउ=बनेपा!!!
जिल्ला=काभ्रपलाञ्चोक!!!
जीवन=एकलैछ!!!!

23/04/2026

गुलाब जस्तो फुल चाहन्छौं भने काडा संग सम्झैाता गर्नु पर्छ

23/04/2026
23/04/2026

लेख्न खोज्थे प्रेम कहानी सफा पाना भेटिएन
माया गरेको अपराधमा झ्यालखाना भेटिएन।।.
खुसी थिए एक्लै हजुर कोही आई माया लायो
भित्री आत्मा भावुक हुँदा अश्रु दाना भेटिएन।।.
प्रेमको बयान गर्न कहाँ सकिन्छ भन्छन् सबले
प्रेमको नाउँमा सबथोक त्याग्ने जमाना भेटिएन।।.
छोडेर गइन् निष्ठुरीले लेखान्त कथा लेखाई
सँगै बाँच्ने मर्ने झुठो कसम चाहाना भेटिएन।।.
सबै भन्दा तीतो रहेछ सञ्जालको अधुरो माया
कहिल्यै भेट्न नमिल्ने उसको ठेगाना भेटिएन।।
शब्दको खेलाडी ✍️
बिराटनगर-6

बाख्रा को बुद्धि आए छ Gagan Thapa
29/03/2026

बाख्रा को बुद्धि आए छ Gagan Thapa

CHECK
02/03/2026

CHECK

सुशासन, समृद्धि र सामाजिक न्यायको लागी उज्यालो नेपाल पार्टीको प्रत्यक्ष तर्फ चिम र समानुपातिक तर्फ बाँसुरी चिन्हमा भोट ह...
02/03/2026

सुशासन, समृद्धि र सामाजिक न्यायको लागी उज्यालो नेपाल पार्टीको प्रत्यक्ष तर्फ चिम र समानुपातिक तर्फ बाँसुरी चिन्हमा भोट हाली काभ्रे र हाम्रो देश नेपाललाई उन्नती तिर लग्न अब मात्र 4 दिन बाँकी छ । Jyotsna Sainju

01/11/2025

मन पूरै खाली छ, चोटहरुका लागि
पानी पिउनु पर्छ, भोकहरुका लागि
...
कयौं धाउनुपर्छ, सरकारी कार्यालय
जाबो सानो तिनो, तोकहरुका लागि, .
B***n
Harka Sampang A Revolution

Address

Banepa Bazar

Telephone

+9779766874345

Website

Alerts

Be the first to know and let us send you an email when Ybaprwlamatmg posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ybaprwlamatmg:

Share