Tuki Nepal

Tuki Nepal YouTube & Online Entertainment Channel,Social Media YouTube & Online Entertainment Channel

पैसाको लागि मान्छेले यस्तो सम्म गर्छन हेर्नुहोस !! सतर्क रहनुहोस !!
02/02/2026

पैसाको लागि मान्छेले यस्तो सम्म गर्छन हेर्नुहोस !! सतर्क रहनुहोस !!

Warning - Strict action will be taken if videos from this channel are found to be uploaded by other channels.------------------------------------------------...

१ महिना देखि घर बाट भागेकी १८ बर्से केटि ll बाटोमा बिजोक अवस्थामा भेटियो !! Tuki U.SU.S. Embassy, Nepalps://www.youtube....
02/02/2026

१ महिना देखि घर बाट भागेकी १८ बर्से केटि ll बाटोमा बिजोक अवस्थामा भेटियो !! Tuki U.SU.S. Embassy, Nepalps://www.youtube.com/watch?v=RxtOia-oqL4

। चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ । टुकी नेपाल +977-9810348382 , +977-986017...

आमा बचाउन छोरि रुदै रुदै आइन !!
01/02/2026

आमा बचाउन छोरि रुदै रुदै आइन !!

आमा बचाउन छोरि रुदै रुदै आइन !! Tuki Nepal !! नमस्ते आदरणीय मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, तपाई टुकी नेपाल हेर्दै ....

Tuki Nepal YouTube Channel
31/01/2026

Tuki Nepal YouTube Channel

आमालाई माया गर्नु हुन्छ यो भिडियो हेर्नुहोस !! Tuki Nepal !! नमस्ते आदरणीय मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, तपाई टु...

काठमाडौं क्षेत्र नं. ५ मा आधारभूत समस्या समाधान गर्ने प्रतिबद्धता : नीशा अधिकारीकाठमाडौं, २०८२ माघ १२,—प्रतिनिधि सभा सदस...
26/01/2026

काठमाडौं क्षेत्र नं. ५ मा आधारभूत समस्या समाधान गर्ने प्रतिबद्धता : नीशा अधिकारी

काठमाडौं, २०८२ माघ १२,

—प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. ५ की उम्मेदवार नीशा अधिकारीले उक्त क्षेत्रमा जनतासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्याबारे आवाज उठाएकी छन्।

बुढानिलकण्ठ क्षेत्रमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा अधिकारीले “महिलाको सार्वजनिक सुरक्षा, दिगो रोजगारी, सडक सुरक्षा, लगायतका आधारभूत समस्याहरू” धेरै भएको उल्लेख गर्दै ती समस्या नीतिगत रूपमै समाधान गर्न आफू अझ बढी प्रतिबद्ध भएको बताइन्।

उनले भनिन्, “काठमाडौं क्षेत्र नं. ५ मा आधारभूत समस्याको चाङ लागेको छ। सांसदका रूपमा यो क्षेत्रको समस्या नीतिगत हिसाबले सुल्झाउन झनै धेरै प्रतिबद्ध छु।”

अधिकारीले क्षेत्रको रुपान्तरणको नेतृत्व गर्ने संकेत गर्दै “क्षेत्र नम्बर ५ को रुपान्तरण, अब यो क्षेत्र नम्बर ५ को छोरीले गर्नेछे!” भन्ने सन्देश समेत दिएकी छन्।

उनी गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी हुन् भने उनको चुनाव चिन्ह ‘ब्याट्री” रहेको छ।

यसैबीच, अधिकारीले अभियानमा साथ दिन चाहने नागरिकलाई सामाजिक सञ्जालबाट जोडिन आग्रह गरेकी छन्।

15/09/2025

imadol police station ysto bhaeko thyo !!

बिहे गर्न केटा खोजेकी लक्ष्मीले अब बिहे नगर्ने भइन !! जिन्दगीभर एक्लै बस्ने !! Tuki Nepal
15/09/2025

बिहे गर्न केटा खोजेकी लक्ष्मीले अब बिहे नगर्ने भइन !! जिन्दगीभर एक्लै बस्ने !! Tuki Nepal

बिहे गर्न केटा खोजेकी लक्ष्मीले अब बिहे नगर्ने भइन !! जिन्दगीभर एक्लै बस्ने !! Tuki NepalCamera : krishna pariyar Host : Krishna Pariyar Edit :Krishna Pariya...

02/05/2025

Golden writing ✍️ buddha book
Most blessing book 📕

02/05/2025

Buddha gold writing ✍️

https://youtu.be/MvVcI22cXWM
31/07/2024

https://youtu.be/MvVcI22cXWM

Camera : krishna pariyar Host : Krishna Pariyar Edit :Krishna Pariyar Contact Us : +977-9810348382 , +977-9860179883 stay connected with us!For Help : E se...

https://youtu.be/Tb77mX4_nZE
31/07/2024

https://youtu.be/Tb77mX4_nZE

१२ बर्षे सानी नानीको भाचिएको खुट्टा कुहिन थाल्यो // Nepali Pidit , Helping Video // Tuki NepalIn this video we have interviewed a nepali pidit who is sufferi...

Address

Baneshwar

Alerts

Be the first to know and let us send you an email when Tuki Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tuki Nepal:

Share