Mero Ads Nepal

Mero Ads Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mero Ads Nepal, Advertising/Marketing, Baudha.
(17)

"Mero Ads Nepal" is a creative advertise agency that helps businesses grow through digital marketing, social media, ad voice-overs, web design, graphics Designs, and branding—delivering real results with smart strategies.

हाम्रो WhatsApp Channel लाई Follow गर्नुहोस। https://whatsapp.com/channel/0029VbDLp7a4tRrjEt3xNc1U
27/04/2026

हाम्रो WhatsApp Channel लाई Follow गर्नुहोस। https://whatsapp.com/channel/0029VbDLp7a4tRrjEt3xNc1U

Follow Mero Ads Nepal's WhatsApp Channel. "Mero Ads Nepal" is a creative advertising agency that helps businesses grow through digital marketing, social media, ad voice-overs, web design, graphics Designs, and branding—delivering real results with smart strategies.. Join 5 followers for the latest updates.

https://www.facebook.com/share/p/1Cxdm6eCsi/
01/03/2026

https://www.facebook.com/share/p/1Cxdm6eCsi/

यूएईमा एक नेपालीसहित तीन विदेशी नागरिकको मृ'त्यु, र ५८ जना घा'इते भएपछि युएईको सरकारले लगायो यस्तो नियम

यूएईमा भएको पछिल्लो सुरक्षा संकट र आ'क्र'मण'मा परी एक नेपालीसहित तीन जना विदेशी नागरिकको दुःखद मृ'त्यु भएको छ। घटना सुरु भएको २४ घण्टाभित्रै ज्या'न गुमाउनेहरूमा नेपाली, पाकिस्तानी र बंगलादेशी नागरिक रहेको पुष्टि भएको हो। यस आकस्मिक घटनामा नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ देशका ५८ जना नागरिक घा'इते भएका छन्, जसको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको र अवस्था ख'तरामु'क्त रहेको मन्त्रालयले जनाएको छ। श्रमिकहरूको सुरक्षालाई ध्यानमा राख्दै यूएईको मानव संशाधन तथा इमिरेटाइजेसन मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानहरूलाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले सम्भव भएसम्म ‘रिमोट वर्किङ वा वर्क फ्रम होम’ (घरबाटै काम गर्ने) को व्यवस्था लागू गर्न र भौतिक उपस्थिति अनिवार्य हुने महत्वपूर्ण भूमिका बाहेक अन्य कर्मचारीहरूलाई खुला क्षेत्रमा नखटाउन सिफारिस गरेको छ। विशेष गरी बाह्य क्षेत्रमा काम गर्ने नेपाली लगायत अन्य विदेशी श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले यो सावधानी अपनाएको हो।

Address

Baudha
44600

Alerts

Be the first to know and let us send you an email when Mero Ads Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Ads Nepal:

Shortcuts

Share