14/08/2021
नवलपरासी , कावासोती (सुस्ता पूर्व) थकालिचोकबाट मगरकोट जाने बाटो तर्फ 250 मिटर भित्र,महेन्द्र राजमार्ग बाट पहिलो कित्ता, बायाँ तर्फ शाखा कच्ची सडकको तेस्रो कित्ता 10 मिटरमा तारले बारेको जग्गा , (थकाली चोक र शन्तिचोकको बीचमा)
जग्गाको विवरण: ( कावासोती ५ ख ) दक्षिणपश्चिम मोहोडा , मोहोडा 18 हात, पिछाड 55 हात, कित्ता नम्बर 1315, क्षेत्रफल (194.69) 11.5 धुर जग्गा इँटा आकारको l
सुविधा: राजमार्ग बाट पहिलो कित्ता , राति जुनसुकै ठाउँबाट पनि घरमा आउन कठिन नहुने, तारले बारेको, ब्यवसाय गर्न मिल्ने, वस्तीले भरिएको, मिश्रित बस्ती, ट्रस्ट बनाई भाडामा दिन मिल्ने, दिनभरि घाम लाग्ने, सोच्छ सफा वातावरण, घर बनाई भाडामा लागाउन मिल्ने, पछाडि लामो भएकोले बाटो प्रसस्त छोड्न सकिने l तुरुन्तै कङ्क्रिट हुने योजनामा रहेको l
मुल्य: प्रति हातको 2. 85 लाखको दरले जम्मा 51 लाख मात्र , दायाँ बायाँ बुज्नुहोला हातको 3 लाख घटेर कसैले जग्गा त्यो एरियामा दिँदैन अर्जेन्ट भयर मात्र हो l 2.5 मा 2 वर्ष अगाडि नै कारोबार भएको एरिया हो l
कन्ट्रयाक्ट नम्बर : 9844969401
9827562770
कोही एजेण्ट वा डाइरेक्ट कल गर्न सक्नु हुन्छl