03/09/2023
म अचम्म पर्छु 🤔 यहाँ एक अशक्त ,रोगी ,पीडित अनि आर्थिक स्थिती कमजोर भएको मानिसको उपचार अनि भौतिक सङ्ररचना निर्माणकाको निमित्त सहयोग भन्दै समाजिक संजाल माध्यम लाखौ करोडौं रुपैयाँ सङ्कलन गर्छन समाजिक अभियन्ता ज्यु हरुले तर... राष्ट्रिय आविष्कार केन्द्रको नामम कसैले कोहि माइकालालले कुनै सामाजिक संजालबाट एक रुपैया उठाएको देखिना ....... किना होला / एस्को राज चाहिँ के होला ?🤔✍️🙏