30/05/2023
के तपाई नेपाल सरकार अन्तर्गतका अनलाईन फारमहरु भरि छिटो छरितो पालो लिन चाहनु हुन्छ ?
यदि हुन्छ भने हामीलाई सम्झनुहोस्।
हामी कहाँ नेपाल सरकार अन्तर्गत हरेक प्रकारका अनलाईन फारमहरु नेपालको जुनसुकै कार्यालयको लागि छिटो र सजिलो तरिका बाट पालो आउनेगरि फारम भरिनुको साथै सवारी चालक अनुमति पत्र तथा सम्पूर्ण प्रकारको परामर्श पनि दिईनेछ।
फाइदाहरु:
✅ छिटो र छरितो पालो आउने,
✅ नेपालको जुन सुकै कार्यालयको लागि भर्न सकिने,
✅ सम्पूर्ण क्याटगोरीको भर्न मिल्ने,
✅ घर मै बसी भर्न सकिने,
✅ अनलाइन बाट पैसा तिर्न मिल्ने,
✅ सस्तो र भरपर्दो हुने,
✅ काम पुरा भईसकेपछि पैसा दिन मिल्ने,
हाम्रा सेवाहरु:
👉 राष्ट्रिय परिचयपत्र
👉 इ-पासपोर्ट
👉 ड्राइभिङ्ग लाइसन्स
👉 पुलिस रिपोर्ट
👉 NOC लेटर
👉 VFS को डेट
👉 भ्याक्सिन QR
👉 व्यक्तिगत pan दर्ता नम्बर
तथा Online सम्बन्धि सम्पूर्ण कामहरु गरिन्छ।
थप जानकारीको लागि:
साथी भाई अनलाइन फारम सेन्टर
भरतपुर-१०, चितवन (यातायात व्यवस्था कार्यालय संगै, जिल्ला समन्वय समितिको कार्यालय अगाडी)
📞 9765812926