Chitwan Advance Printing - CAP

Chitwan Advance Printing - CAP We provide all kinds of printing services all over Nepal such as Karizma Book-type Albums , Banners , Boards etc..

Please Remember Us For Any Kinds Of Services...

Email - [email protected]

Contact info : 9744258999 , 9847035249 , 9855010802..

15/06/2023
30/04/2023
जन्मदिनको हार्दिक शुभकामना 💐अत्यन्त शान्त, मिजासिला, सहयोगी र सरल ब्यक्तित्वका धनी chitwan advance painting का संचालक आद...
30/04/2023

जन्मदिनको हार्दिक शुभकामना 💐
अत्यन्त शान्त, मिजासिला, सहयोगी र सरल ब्यक्तित्वका धनी chitwan advance painting का संचालक आदरणिय श्री cb chhetri को आज पर्न गएको शुभ-जन्मदिनको अवसरमा यहाँको सु -स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक शुभकामना
chitwan advance printing परिवार

नयाँ वर्ष  २०८० को पावन अवसरमा  हाम्रा ग्राहक बर्ग हरु लगायत देश विदेशमा रहनुहुने सम्पुर्ण  आफन्तजन ,  प्रियजन , शुभचिन्...
13/04/2023

नयाँ वर्ष २०८० को पावन अवसरमा हाम्रा ग्राहक बर्ग हरु लगायत देश विदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन , प्रियजन , शुभचिन्तक अनि सम्पुर्ण बुबाआमा दाजुभाइ ,दिदीबहिनीहरूमा तथा मित्रहरू मा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्द्छौ ।

हाम्रो दोश्रो ठुलो पर्व तिहारको पावन अबसरमा  देश बिदेशमा रहनुहुने सबै दाजुभाइ दिदिबहिनी हरुलाइ हार्दिक मंगलमय शुभकामना व...
24/10/2022

हाम्रो दोश्रो ठुलो पर्व तिहारको पावन अबसरमा देश बिदेशमा रहनुहुने सबै दाजुभाइ दिदिबहिनी हरुलाइ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

महान चाड बडा_दशैं_2079  सालको पावन अवसरमा सम्पूर्ण नेपाली आमा-बुवा दाजुभाई एवं दिदीबहिनीहरु तथा सम्पुर्ण ग्रहाकवर्ग मा स...
01/10/2022

महान चाड बडा_दशैं_2079 सालको पावन अवसरमा सम्पूर्ण नेपाली आमा-बुवा दाजुभाई एवं दिदीबहिनीहरु तथा सम्पुर्ण ग्रहाकवर्ग मा सुख, शान्ति,समृद्धि , सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !माता दुर्गा भवानीले सम्पुर्ण मानव जगतको रक्षा गर्नुका साथै असत्य माथि सत्यको बिजय गराउन र समस्त सबै नेपाली बासीलाई न्यायको पक्षमा लड्ने शक्ति प्रदान गराउन !!!
🙏🙏🙏
On the auspicious occasion of great festival Bada_Dashain_2079, I wish all Nepali parents, brothers and sisters happiness, peace, prosperity, health and progressive progress! May Mata Durga Bhawani protect the entire human world and conquer the truth over falsehood and give all Nepalese the strength to fight for justice !!!
🙏🙏🙏

फोटोग्राफरहरु को सक्रियतामा आज मिति 2079 असोज 1 गते विश्वकर्मा पूजाको शुभ-अवसरमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष श्र...
17/09/2022

फोटोग्राफरहरु को सक्रियतामा आज मिति 2079 असोज 1 गते विश्वकर्मा पूजाको शुभ-अवसरमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष श्री चुन नारायण श्रेष्ठको प्रमुख आतिथ्यता मा , चितवन फाेटाेग्राफी संघका अध्यक्ष श्री ध्रुव सापकोटा , चितवन मिडिया संघका अध्यक्ष श्री गुणराज दाहाल , नेपाल फोटोग्राफर महासङ्घका संयोजक श्री Mahendra Prasad Chapagai Upadhyaya ज्यू , महासङ्घका वरिष्ठ उपाध्यक्ष श्री श्रीराम पौडेल ज्यू फोटोग्राफर संघ गण्डकी नेपाल का अध्यक्ष श्री दुर्गाप्रसाद पौडेल , पोखरा फोटोग्राफर सङ्घका अध्यक्ष , चितवन फोटोग्राफर संघ्क संस्थापक अध्यक्ष श्री देव गुरुङ , Flex का सञ्चालक श्री विपिन खतिवडा Bipin Khatiwada ज्यू , पूर्ण प्रेम उद्योगका संचालक श्री सुरज गुरागाई ज्यू , लगायत चितवनका तथा नवलपरासीका फोटोग्राफरहरूको उपस्थितिमा सम्पन्न भएको chitwan advance painting शुभारम्भ समारोह सभ्य र भब्य तरिकाले सम्पन्न गर्न साथ र सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु | आगामी दिनहरुमा पनि यहाँहरूको साथ सहयोग र सल्लाह सुझाबको अपेक्षा गर्दछु l

Chitwan Advance Printing started.Opening program
17/09/2022

Chitwan Advance Printing started.Opening program

Address

Balkumari Chok
Bharatpur
44200

Telephone

+9779744258999

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Advance Printing - CAP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Advance Printing - CAP:

Share