Digital Sewa Nepal

Digital Sewa Nepal Looking for effective social media advertising solutions? Look no further.
(4)

Digital Sewa Nepal specializes in creating and running targeted social media ad campaigns that drive engagement, traffic, and sale.

16/10/2023

सम्पूर्णमा हार्दिक अनुरोध!

सम्पुर्ण ज्ञात एवम अज्ञात गुरुहरुमा गुरुपुर्णिमाको सुभकामना !🎉
03/07/2023

सम्पुर्ण ज्ञात एवम अज्ञात गुरुहरुमा गुरुपुर्णिमाको सुभकामना !🎉

राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको सम्पूर्ण नेपालीहरु हार्दिक शुभकामना व्यक्त गर्दछौ।
30/06/2023

राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको सम्पूर्ण नेपालीहरु हार्दिक शुभकामना व्यक्त गर्दछौ।

International yoga day 🎉✅
21/06/2023

International yoga day 🎉✅

Thrilled to have been part of the successful VSC leadership Gala 2023! 🎉 As the digital marketing partner, we are gratef...
28/05/2023

Thrilled to have been part of the successful VSC leadership Gala 2023! 🎉 As the digital marketing partner, we are grateful for the opportunity to contribute to this exceptional program. Kudos to the organizers for their vision and ex*****on. Together, we made a significant impact in the digital marketing landscape!

डिजिटल सेवा नेपालको Friday Quiz विजेता हुनु भएको सुशान्त गिरिज्यु लाई हार्दिक बधाई व्यक्त गर्दछौ।
27/05/2023

डिजिटल सेवा नेपालको Friday Quiz विजेता हुनु भएको सुशान्त गिरिज्यु लाई हार्दिक बधाई व्यक्त गर्दछौ।

Weekly Quiz मा सहभागी हुनुहोस् ।सहि उत्तर दिनुहोस् र विजेता बन्नुहोस, अनि पाउनुहोस् रू ५०० /- हरेक हप्ता | यस हप्ताको प्...
12/05/2023

Weekly Quiz मा सहभागी हुनुहोस् ।
सहि उत्तर दिनुहोस् र विजेता बन्नुहोस, अनि पाउनुहोस् रू ५०० /- हरेक हप्ता |

यस हप्ताको प्रश्न:
फेसबुकको सुरुवात कहिले र कसले गरेका हुन् ?

नियमहरु:-
१) उत्तर दिनु अगाडी Digital Sewa Nepal पेजलाई लाईक गर्नुपर्नेछ ।
२) यो पोस्ट लेखेर अनिवार्य सेयर गरेको हुनुपर्ने छ।
३) उत्तर लेखेपछि लेख्नुपर्नेछ ।

(माथि उल्लेखित नियम पालना नगरे गोलाप्रथामा सहभागी गराइने छैन ।)

नोट: विजेताको घोषणा प्रत्येक बिहिबार यसै पेज मार्फत गरिने छ ।

डिजिटल सेवा नेपालको Friday Quiz विजेता हुनु भएको बिरेन्द्र पोखरेलज्यु लाई हार्दिक बधाई व्यक्त गर्दछौ।
12/05/2023

डिजिटल सेवा नेपालको Friday Quiz विजेता हुनु भएको बिरेन्द्र पोखरेलज्यु लाई हार्दिक बधाई व्यक्त गर्दछौ।

Address

Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Digital Sewa Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Sewa Nepal:

Share