07/06/2026
|| पढ्दै अनि कमाउदै ||
पढ्दै कमाउँदै सिलसिला अन्तर्गत चितवनको भरतपुर महानगरपालिका स्थित रामपुर कलेजमा कृषि विषय अध्ययन गरिरहनु भएका २४ जना विद्यार्थीहरूले एकआपसमा मिलेर तरकारी खेती गर्दै आफूहरुले उत्पादन गरेको तरकारी कलेज परिसर अगाडि बिक्री गर्दै गरेको झलक ।