12/05/2025
बुद्ध जयन्तीकाे पावन अवसरमा हार्दिक शुभकामना 🙏
जगतकाे शान्तिदूत, ज्ञान र करुणाका प्रतीक
भगवान् गौतम बुद्धकाे उपदेश–
"अहिंसा, सत्य र मध्यम मार्ग"
हामी सबैकाे जीवनमा प्रेरणा बनून्।
यस पवित्र दिनले हामीमा प्रेम, शान्ति र समभावकाे भावना जागृत गराओस्।
बुद्ध जयन्तीकाे शुभकामना!
Team DSR Creative Agency
📧 Get in touch with us: [email protected]
📞 Call us at: 986-5516448