Rc kdl

Rc kdl Furniture udyog

फुल संग सम्झैता गर्ने लाई के थाहामाया को परिभाषा केबल फुलको बास्नाले मग्नहुनेलाई,माया त त्यो हो जस्ले फुल रोप्न देखी फुल...
02/09/2025

फुल संग सम्झैता गर्ने लाई के थाहा
माया को परिभाषा केबल फुलको बास्ना
ले मग्नहुनेलाई,
माया त त्यो हो जस्ले फुल रोप्न देखी
फुल फुलेको टिप्न लाई तिम्रो पगल माया ले पछैंउन पर्छ !!!

बगैँचामा फुल्ने फुल भन्द बस्तीमा फुलने फुल को सुगन्ध आजीवन लाई ।।
06/07/2024

बगैँचामा फुल्ने फुल भन्द
बस्तीमा फुलने फुल को सुगन्ध
आजीवन लाई ।।

समयले त साथ नदिए बेल घडीको के महत्त्व हजुर। ।
02/07/2024

समयले त साथ नदिए बेल
घडीको के महत्त्व हजुर। ।

यो मौसम बिद्ले पूर्वानुमान गरे जस्तैयो जिन्दगीमा आफ्नै बिद्ले पूर्वानुमान गर्द गर्दै समय साथ दिन छोड्यो ।।
30/06/2024

यो मौसम बिद्ले पूर्वानुमान गरे जस्तै
यो जिन्दगीमा आफ्नै बिद्ले पूर्वानुमान गर्द गर्दै समय साथ दिन छोड्यो ।।

माननीय स्वास्थ्य मन्त्रि प्रदीप यादव र माननीय हरी ढकाल ज्यु संग  भेटघाट  ..भरतपुर एअरपोर्ट. .
15/06/2024

माननीय स्वास्थ्य मन्त्रि प्रदीप यादव र माननीय हरी ढकाल ज्यु संग भेटघाट ..भरतपुर एअरपोर्ट. .

18/05/2024

गर्मी केबल तिम्रो लागी मात्र
मेरो लागी गर्मी पनी शीतल हुन लागि सक्यो ।।।

15/05/2024

कुरा चै धेरै सुनियो
अन्धकार म थिए , उ थियो ,
उनी नै जानुन्। ।

25/04/2024

हरियो हुदा वनै रमाइलो
पात झर्द वन उराट् लाग्ने
तेस्तै छ जिन्दगी यहाँ ।।।

24/04/2024

समयलाई पर्खेर हेर
तिम्रो अगाडि सबै
देखिन्छ एक दिन ।।।

18/04/2024

गन्तव्य बिहीन जाहाज को कुनै बाटो हुँदैन । ।
न बास ।।
न सास ।।
न कपास ।।।

17/04/2024

‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’

सम्पूर्ण मा शुभकामना..
15/10/2023

सम्पूर्ण मा शुभकामना..

Address

Khairahani
Bharatpur

Telephone

+97756582951

Website

Alerts

Be the first to know and let us send you an email when Rc kdl posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rc kdl:

Share