आधुनिक कृषि

आधुनिक कृषि "कृषिमा यान्त्रीकरण लागतमा न्युनिकरण विभिन्न किसिमका बोटबिरुवा तथा जैबिक खाद मलका थोक तथा खुद्रा बिक्रेता

शुभ दिपावली
20/10/2025

शुभ दिपावली

केरा खेती गर्नुहोस स्वदेशमै आम्दानी लिनुहोस !!
14/03/2022

केरा खेती गर्नुहोस स्वदेशमै आम्दानी लिनुहोस !!

HAPPY NEW YEAR 2078 ALL MY FRIENDS
13/04/2021

HAPPY NEW YEAR 2078 ALL MY FRIENDS

सरस्वती माताको प्रभाबले हामिमा ज्ञान, बुद्दी र बिबेक हासिल गर्ने उर्जा मिलोस, मिहिनेत गर्ने जागर मिलोस !!.सबैलाइ सरस्वती...
16/02/2021

सरस्वती माताको प्रभाबले हामिमा ज्ञान, बुद्दी र बिबेक हासिल गर्ने उर्जा मिलोस, मिहिनेत गर्ने जागर मिलोस !!.
सबैलाइ सरस्वती पुजाको हार्दिक मङ्गलमय शुभकामना

बडा दशैको पावन अवसरमा समस्त नेपालिमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । दशैले सबैको जिवनमा शुख, समृदी र प्रगतिको ब...
23/10/2020

बडा दशैको पावन अवसरमा समस्त नेपालिमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । दशैले सबैको जिवनमा शुख, समृदी र प्रगतिको बाटो कोरोस ।

Moringa (सितलचिनि) बिरुवाको लागि सम्पर्क गर्नुहोला
20/10/2020

Moringa (सितलचिनि)
बिरुवाको लागि सम्पर्क गर्नुहोला

ड्रागन फल खेती गर्नुहोस स्वदेशमै मनग्य आम्दानी लिनुहोस ।ड्रागन सिउडी प्रजातिको फल हो । यसको उत्पत्ति म्याक्सिको मा भएको ...
07/09/2020

ड्रागन फल खेती गर्नुहोस स्वदेशमै मनग्य आम्दानी लिनुहोस ।

ड्रागन सिउडी प्रजातिको फल हो । यसको उत्पत्ति म्याक्सिको मा भएको पाइन्छ । दक्षिण पुर्बी एसियाको देशहरू :थाइल्यान्ड ,फिलिपिन्स ,भियतनाम ,भारत लगाएतका देश हुदै हाल यो फल नेपाल मा पनि भित्रिएको छ ।

फल रोपेको २ बर्ष भित्र ड्रागन फल बाट उत्पादन लिन सकिन्छ । ड्रागनको एउटै बोट्बाट लामो समय सम्म उत्पादन लिन सकिन्छ । यसको फल ३०० देखि १२०० ग्राम सम्म सम्म हुने हुदा यश बाट मनग्य आम्दानी लिन सकिन्छ ।
यसको खेती तराई देखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । समुन्द्री सतह देखि १८०० मिटर उचाइ सम्म यसको खेती गर्न सकिन्छ ।

Address

Birtamode, Jhapa
Biratnagar

Telephone

+9779815963574

Alerts

Be the first to know and let us send you an email when आधुनिक कृषि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share