लोकसेवा पिडित

लोकसेवा पिडित Brothers are half of the Heart 💝

31/08/2026

रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।

​सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति भेटिएन।

​सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।

26/08/2026

‼️ दुःखद खबर ‼️

नेपाल पर्यटन बोर्डले अचानक भोटेकोशी-त्रिसुली नदीमा आएको भिषण बाढीका कारण हालसम्म ९३ जना नेपाली र २९१ जना विदेशी गरी कूल ३८४ जना पदयात्री तथा पर्यटक सम्पर्क विहीन भएको जनाएको छ ।😢😢

26/08/2026

दुख:द ख़बर 😢😢
चीनतर्फको टिमुरेमा बाढी आउँदा देखिएको डरलाग्दो अवस्था को सि सि टि भि मा कैद भिडियो

के कारणले भीषण बाढी आयो भन्नेमा तिब्बती निकाय पनि अलमलमा परेको छ । सुरूमा पहिरो खसेर थुनिएको नदी एक्कासि खोलिएको हुनसक्न...
26/08/2026

के कारणले भीषण बाढी आयो भन्नेमा तिब्बती निकाय पनि अलमलमा परेको छ । सुरूमा पहिरो खसेर थुनिएको नदी एक्कासि खोलिएको हुनसक्ने सूचना दिएको थियो भने अहिले हिमताल विस्फोटको आशंका गरेको अर्को सूचना पठाएको छ।

15/08/2026
प्रधानमन्त्री वालेन्द्र शाह मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
31/07/2026

प्रधानमन्त्री वालेन्द्र शाह मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छ्लफल गर्नुहुँदै।

30/07/2026

विस्वाश त बहुत थ्यो तर अब कम हुदैछ ।
कपिलवस्तु मा गोली चल्यो न्याय मिलेन ।💔
सुन्सरीमा गोली चल्यो न्याय मिलेना ।

सिरहामा तनाव झन् बढेको छ । ठाउँ ठाउँमा आगजनीका घटना भएका छन् । 😥😥😥
30/07/2026

सिरहामा तनाव झन् बढेको छ । ठाउँ ठाउँमा आगजनीका घटना भएका छन् । 😥😥😥

सरकार, याद रहोस्—ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो। निर्दोष नागरिकहरू गोली लागेर ज्यान गुमाइरहेका छन्, तर दोषीहरू...
30/07/2026

सरकार, याद रहोस्—ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो। निर्दोष नागरिकहरू गोली लागेर ज्यान गुमाइरहेका छन्, तर दोषीहरू अझै कानुनको पहुँचबाहिर छन्। जनताको धैर्यलाई कमजोरी नठानियोस्। समयमै निष्पक्ष अनुसन्धान, कानुनी कारबाही र शान्ति–सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व हो।

30/07/2026

सिरहामा आन्दोलनकारीले जलाए महल हे प्रभु के हुन लाग्यौं हाम्रो देशमा
#सिरहा

Address

Biratnagar

Telephone

+9779804714443

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा पिडित posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share