लोकसेवा पिडित

लोकसेवा पिडित Lets learn together

प्रधानमन्त्री वालेन्द्र शाह मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
31/07/2026

प्रधानमन्त्री वालेन्द्र शाह मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छ्लफल गर्नुहुँदै।

30/07/2026

विस्वाश त बहुत थ्यो तर अब कम हुदैछ ।
कपिलवस्तु मा गोली चल्यो न्याय मिलेन ।💔
सुन्सरीमा गोली चल्यो न्याय मिलेना ।

सिरहामा तनाव झन् बढेको छ । ठाउँ ठाउँमा आगजनीका घटना भएका छन् । 😥😥😥
30/07/2026

सिरहामा तनाव झन् बढेको छ । ठाउँ ठाउँमा आगजनीका घटना भएका छन् । 😥😥😥

सरकार, याद रहोस्—ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो। निर्दोष नागरिकहरू गोली लागेर ज्यान गुमाइरहेका छन्, तर दोषीहरू...
30/07/2026

सरकार, याद रहोस्—ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो। निर्दोष नागरिकहरू गोली लागेर ज्यान गुमाइरहेका छन्, तर दोषीहरू अझै कानुनको पहुँचबाहिर छन्। जनताको धैर्यलाई कमजोरी नठानियोस्। समयमै निष्पक्ष अनुसन्धान, कानुनी कारबाही र शान्ति–सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व हो।

30/07/2026

सिरहामा आन्दोलनकारीले जलाए महल हे प्रभु के हुन लाग्यौं हाम्रो देशमा
#सिरहा

अत्यन्त दुःखद खबर।गोली लागेर उपचाररत रहेका जय प्रकाश मेहताको पनि आज दुःखद निधन भएको छ।उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा...
30/07/2026

अत्यन्त दुःखद खबर।
गोली लागेर उपचाररत रहेका जय प्रकाश मेहताको पनि आज दुःखद निधन भएको छ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। ॐ शान्ति। 😭😭😭😭

 #नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग👍लम्बाई - २.६८ कि.मि 👍सहयोग - जाइका जापानकाे ऋण 👍धादिङको धुनिवेशी नगरपालिका र काठमाडाै...
27/07/2026

#नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग
👍लम्बाई - २.६८ कि.मि
👍सहयोग - जाइका जापानकाे ऋण
👍धादिङको धुनिवेशी नगरपालिका र काठमाडाैंकाे चन्द्रागिरी न.पा सम्म
👍उद्धघाटन - सन् २०२६ जुलाई २७ - वि.स २०८३ साउन ११

27/07/2026
27/07/2026
सुनसरीको देवानगंज–३, कप्तानगञ्जमा दुई धर्मावलम्बी हिन्दु मुस्लिम बीच  भएको दुःखद घटनामा १० जना हिन्दू माथि गोली प्रहार प...
27/07/2026

सुनसरीको देवानगंज–३, कप्तानगञ्जमा दुई धर्मावलम्बी हिन्दु मुस्लिम बीच
भएको दुःखद घटनामा १० जना हिन्दू माथि गोली प्रहार प्रति गहिरो दुःख व्यक्त गर्दछु। घटनामा गोली लागि एक जना २५ बर्षीय ओम प्रकाश मेहताको निधन भएको खबरले थप मर्माहत बनाएको छ। दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, गोली लागि घाइते भएको सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

घटनाको निष्पक्ष, पारदर्शी र उच्चस्तरीय छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई काडा भन्दा कडा कारबाही गरियोस्।पीडितलाई उचित क्षतिपूर्ति न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गर्दछु।

Address

Biratnagar

Telephone

+9779804714443

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा पिडित posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share