Mr. B

Mr. B Lets learn together

31/05/2026

Congrats RCB Back to back 2nd troffy

31/05/2026

बाँदर मार्न पाँईदैन अनि यसरी कराउँदै धपाउने हो भनेर सिकाको होकि?😆😆

#2083

यो कस्तो प्रकारको 13% VAT हो बे
31/05/2026

यो कस्तो प्रकारको 13% VAT हो बे

31/05/2026

के छ हौ मधेसी जन्ताहरु सन्चै हुनुहुन्छ ,
21% तलब वृद्धि भएको रकम अब तपाईहरुकै रगत चुसेर बेहोर्नुपर्छ भन्दै छ त बेलुन दाइ ले


#मधेशि #जन्ता

29/05/2026

नेपाल विद्युत् प्राधिकरणलाई ३ कम्पनिमा विभाजन गरिने !!!
Nepal Electricity Authority

सरकारले कृषि क्षेत्रमा २ करोड भन्दा धेरै लगानी गर्ने कृषकलाई ४० प्रतिशत अनुदान दिने भएको छ । 😮
29/05/2026

सरकारले कृषि क्षेत्रमा २ करोड भन्दा धेरै लगानी गर्ने कृषकलाई ४० प्रतिशत अनुदान दिने भएको छ । 😮

बजेटमा रेलमार्गसम्बन्धी उल्लेख 😍- बर्दिबासदेखि काठमाडौं-तराई मधेश द्रुतमार्ग प्रस्थान बिन्दुसम्मको रेलमार्ग निर्माण कार्...
29/05/2026

बजेटमा रेलमार्गसम्बन्धी उल्लेख 😍

- बर्दिबासदेखि काठमाडौं-तराई मधेश द्रुतमार्ग प्रस्थान बिन्दुसम्मको रेलमार्ग निर्माण कार्य अगाडि बढाइनेछ।
- निर्माणाधीन बर्दिबास-विराटनगर रेलमार्गको बाँकी काम सम्पन्न गर्न रकम विनियोजन गरिएको छ।
- निर्माणाधीन जनकपुर-जयनगर-बर्दिबास रेलमार्गको बाँकी काम सम्पन्न गर्न रकम विनियोजन गरिएको छ।

29/05/2026
29/05/2026

प्रधानमन्त्री बालेन शाह गणतन्त्र दिवसको कार्यक्रममा आइपुगेका छन् । 😮

रोड टु यूएफसीमा रविन्द्र ढाँटको ऐतिहासिक जित, पुगे सेमिफाइनलमा  Congratulations
28/05/2026

रोड टु यूएफसीमा रविन्द्र ढाँटको ऐतिहासिक जित, पुगे सेमिफाइनलमा
Congratulations

Address

Biratnagar

Telephone

+9779804714443

Website

Alerts

Be the first to know and let us send you an email when Mr. B posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share