RSP Sunsari

RSP Sunsari सुनसरीको पहरेदार, कोशी प्रदेश, नेपाल ।।

रास्वपा सुनसरी प्रथम जिल्ला अधिवेशनको अन्तिम मत परिणाम : जम्मा खसेको मत - ३०८खसेको मत ६७.८ % #सभापतिसागर दाहाल -१४२ निर्...
06/06/2026

रास्वपा सुनसरी प्रथम जिल्ला अधिवेशनको अन्तिम मत परिणाम :

जम्मा खसेको मत - ३०८
खसेको मत ६७.८ %

#सभापति
सागर दाहाल -१४२ निर्वाचित
मोहन निरौला -६२
कृष्ण रौनियार -७४
चक्र विष्ट - १०

#उप सभापति
राजेशमान श्रेष्ठ - १९७ निर्वाचित
देवीका भण्डारी -७४

#सचिव
राजाराम कुमार मेहता - सर्वसम्मत निर्वाचित

#स-सचिव
योगेन्द्र गिरी - सर्वसम्मत निर्वाचित

#सदस्यहरु
लक्ष्मी सुवेदी - २०९ निर्वाचित
राज कुमारी मेहता - १६९ निर्वाचित
रेणुका हरिजन - १०९ निर्वाचित
धरमवीर आर्य - ११२ निर्वाचित
गोकुल थापा - १०७ निर्वाचित

सुन्सरी जिल्ला अधिवेशनमा ४५४ जना मतदाता रहेकोमा ३०८ जना गरी ६८% प्रतिनिधि मतदाता हरुले शान्ति तथा उत्साहपूर्वक रूपमा मतद...
06/06/2026

सुन्सरी जिल्ला अधिवेशनमा ४५४ जना मतदाता रहेकोमा ३०८ जना गरी ६८% प्रतिनिधि मतदाता हरुले शान्ति तथा उत्साहपूर्वक रूपमा मतदान गरेको अवस्था।
मतगणना कार्य शान्तिपूर्ण रूपमा सुचारू।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशन लौकही स्थित  #सिटि हलमा हुनेभएको छ । सुनसरी स्थित १२ ...
03/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशन लौकही स्थित #सिटि हलमा हुनेभएको छ ।

सुनसरी स्थित १२ वटै पालिका कार्यसमिति समेत चुनिएर आएका प्रतिनिधिहरु,
बर्तमान जिल्ला समितिका सदस्य तथा पदाधिकारीहरु,
जिल्ला परिषद, जिल्ला अनुशासन, जिल्ला र्‍याटका सदस्य तथा पदाधिकारीहरु
र सुनसरी जिल्लामा मतदाता नमावली रहेका प्रदेश, केन्द्रका प्रतिनिधिहरु उक्त अधिवेशनका प्रतिनिधिका रूपमा रहनेछन् ।।

रास्वपा देवानगंजका  #संस्थापक सभापति  #रामसुन्दर नेहतालाई केन्द्रिय प्रतिनिधि, नवनेता सुधिर चौधरीलाई प्रदेश प्रतिनिधि र ...
03/06/2026

रास्वपा देवानगंजका #संस्थापक सभापति #रामसुन्दर नेहतालाई केन्द्रिय प्रतिनिधि, नवनेता सुधिर चौधरीलाई प्रदेश प्रतिनिधि र क्रमश इन्द्र कर्ण, बलराम मेहता, अवध यादव (डम्बर), गीता साहलाई जिल्ला प्रतिनिधिको रूपमा पालिका समितिबाट सिफारिस गरिएको छ ।

जसपाबाट  #रास्वपा प्रवेश गर्दै गत निर्वाचनमा क्रमश हरिनगर र इनरुवामा उल्लेखनीय भुमिका खेलेका  #रास्वपा नेताहरु  #धर्मवीर...
02/06/2026

जसपाबाट #रास्वपा प्रवेश गर्दै गत निर्वाचनमा क्रमश हरिनगर र इनरुवामा उल्लेखनीय भुमिका खेलेका #रास्वपा नेताहरु #धर्मवीर आर्यजी जिल्ला प्रतिनिधिमा र #दिलिप साहजी प्रदेश प्रतिनिधिमा सिफारिस हुनुभएको छ ।।

02/06/2026

दिल्लीतिर ...!

राष्ट्रिय स्वतन्त्र पार्टीको  #हरिनगर गाउँपालिका को पहिलो अधिवेशन बाट सभापति पद मा श्री मुजाहिद अन्वर सर्वसम्मति बाट निर...
01/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको #हरिनगर गाउँपालिका को पहिलो अधिवेशन बाट सभापति पद मा श्री मुजाहिद अन्वर सर्वसम्मति बाट निर्वाचित हुनुभएको छ । उहाँ पालिका समितिका संस्थापक सभापति समेत हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी कोशी गाउँपालिका सुनसरीको अधिवेशनबाट  #दुर्गानन्द यादवको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको ...
01/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी कोशी गाउँपालिका सुनसरीको अधिवेशनबाट #दुर्गानन्द यादवको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

१)सभापति: दुर्गानन्द यादव
२)उप सभापति: फुलकुमारी राम
३)सचिव: रविन्द्र कुमार मण्डल
४)सह सचिव: देवनारायण उराउँ
५)सदस्य:इस्तेखार आलम
६)सदस्य:दुर्गाबत्ती कुमारी सुतिहार
७)सदस्य: उपेन्द्र खड्गा
८)सदस्य: शर्मिला चौलागाईं।
९)सदस्य: अस्गर अलि

इनरुवा नगर अधिवेशनबाट छवीरमण भट्टराईको नेतृत्वमा नयाँ पालिका समिति गठन भएको छ ।  १)सभापति: छबिरमण भट्टराई इन-५२)उपसभापति...
01/06/2026

इनरुवा नगर अधिवेशनबाट छवीरमण भट्टराईको नेतृत्वमा नयाँ पालिका समिति गठन भएको छ ।

१)सभापति: छबिरमण भट्टराई इन-५
२)उपसभापति : कृष्णदेव मेहता इन-२
३)सचिव : गंगाराम मण्डल इन-८
४)सह-सचिव : बिनाेद कटुवाल इन-६
५) सदस्य : इन्दु साह इनरुवा-१
६) सदस्य: जिवकला नेपाल इन-३
७) सदस्य: महेन्द्र बहादुर कार्की इन-१
८) सदस्य: कुशल साह हलावाई इन-१
९) सदस्य: बाैवालाल मेहता इन-९
१०) सदस्य: आरती गुप्ता इन-१०
११) सदस्य: बिनिता ऋषिदेव इन-८
१२) सदस्य: धर्मनारायण यादव इन-४
१३) सदस्य: पुनम सिंह खवास इन-७
१४) सदस्य: मो. बेचन मिया इन-१०
१५) सदस्य: अञ्जना सिग्देल इन-६

महाधिवेशन प्रतिनिधितर्फ:
१)बद्री बहादुर थापा
२)डेबिड साह

प्रदेश प्रतिनिधितर्फ:
१) दिलिपचन साहु
२) कैलाश कार्की

जिल्ला प्रतिनिधि तर्फ:
१)सरस्वती लुइँटेल,
२)याेगेन्द्र गिरी
३)प्रमाेद कुमार मण्डल
४)माेहन कुमार रेग्मी ।

Address

Inaruwa Sunsari
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when RSP Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share