15/01/2026
कमै मात्र सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुने काठमाडौँ महानगरपालिकाका प्रमुख तथा रास्वपाबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन शाह किरात समुदायको ऐतिहासिक यलम्बर संवत् ५०८६ को विशेष कार्यक्रममा सम्मानित विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका छन् !