उर्लाबारी घटना

Directions

उर्लाबारी घटना give respect take respect

13/08/2025

उर्लाबारीवासीमा खुसीको खबर ।
उर्लाबारीको भानुमार्ग स्थित भानु स्कुल देखि बहादुरबाबा सम्मको ३३ सय मिटरको सडक पनि विश्व बैकले बनाईदिने । खुसी लाग्यो ।।

16/05/2025

हैन उर्लाबारी मा मात्र यस्तो हो कि देश भरी नै 🤔🤔झ्याप्प झ्याप्प पार्छ त लाइन । प्राधिकरण वाला को हात मा किरा परेको हो कि के हो?😡😡 सेकेन्ड सेकेन्ड मा झ्याप झ्याप पार्ने काम के होला????🤔🤔

29/04/2025

गफ ले देश बन्ने हो सोझा जनता लाई मूर्ख बनाएर र देश बन्ने हो
गफ नगरी देश बन्छ??
ईटहरीबाट भर्खरै म काठमाडौं ओर्लिए ३० मिनेटमा नै काठमाडौं 'रेल'ले ल्याईपुरायो, काठमाडौं पुरै फेरिएछ । म सिधै 'मेट्रो' चढेर लागे साथीको कोठातिर । साथीले 'पाइपवाला ग्यास' को बटन अन गरेर ५ मिनेटमै खाजा तयार पारे । खाजा खाए पछि 'AC रुम' मा आराम गर्दै मैले सोधे , AC महंगो हुदैन ? साथिले मन्द मुस्कानका साथ भने- 'हावाबाट निकालेको Almost' हो, धेरै सस्तो छ ।मैले साथीलाई सोधे– अनि कस्तो चल्दैछ जागिर ? उस्ले मुस्कुराउदै भन्यो – जागिर त छोडिसके नि, अहिले ल्यापटप लिएर किर्तिपुरको डाँडातिर जान्छु महिनाको लाखौं कमाउछु किन गर्नुपर्यो जागिर ? हो रहेछ काठमाण्डौ निकै फेरिएछ म त्यत्तिकै दङ्ग थे', हुन त ईटहरी पनि त्यति अबिकसित त थिएन तर यी सबै कुराहरु processing मै थिए । हामी धरहरा घुम्न निस्कियौं । धरहराको चौथो तल्ला सम्म गाडीहरू खचाखच पार्किङ गरिएका थिए । दसौं तल्लाबाट काठमाडौं नियाली सकेपछी हामी 'केबलकार'बाट स्वयम्भु हान्नियौ । काठमाडौं साच्चिकै बिचित्र थियो । 'पानीजहाज' चड्ने मेरो पुरानो इच्क्षा पूरा हुने वाला थियो ! बाग्मति बाट सोझै indian ocean हानिए ! त्यहाँ बाट घुमेर 'मेट्रो train' मा फेरि १ घन्टा भित्रै Kathmandu आए !

हो हो, त्यसैले Stunt गरेर मात्र देश बन्दैन है......
गफ जोत्न नि जान्न पर्छ ।

उर्लाबारी विद्युत प्राधिकरण लाई मेरो प्रस्न मध्य राती को 12 बजे पनि लाइन 2  सेकेन्ड लाई झ्याप झ्याप मार्नुको कारण के हो?...
26/04/2025

उर्लाबारी विद्युत प्राधिकरण लाई मेरो प्रस्न मध्य राती को 12 बजे पनि लाइन 2 सेकेन्ड लाई झ्याप झ्याप मार्नुको कारण के हो????
प्राबिधिक समस्याले त पक्कै होइन । 🤔

झापा दुधेमा बस दुर्घटना – सबै यात्रु खतरामुक्तकाठमाडौंबाट विर्तामोडतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान ४:४० बजे दुधे...
26/04/2025

झापा दुधेमा बस दुर्घटना – सबै यात्रु खतरामुक्त

काठमाडौंबाट विर्तामोडतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान ४:४० बजे दुधेको मिलन चोकमा दुर्घटनामा परेको छ। बसमा सवार १३ जना शिक्षकसहित २३ जना यात्रु मध्ये सबैजना खतरामुक्त रहेका छन् भने केही घाइतेको बिर्तामोडस्थित बीएण्डसी र बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ।

इटहरी कोशी राजमार्ग खनार मा पिकअप भ्यान दुर्घटना हुदा मानबिय क्षती भने भ्यान को driver लाई  सामन्य चोट लागेको प्रहरी ले ...
24/04/2025

इटहरी कोशी राजमार्ग खनार मा पिकअप भ्यान दुर्घटना हुदा मानबिय क्षती भने भ्यान को driver लाई सामन्य चोट लागेको प्रहरी ले जनाएको छ।।

अचम्म , हैन के भाको हो ताप्लेजुङ मा ?अस्ति बिधुत दुर्घटनामा परी मृत्यु भएका फु.न.पा १० निवासी ड्राइभर दुर्गा भट्टराईकाे ...
23/04/2025

अचम्म ,
हैन के भाको हो ताप्लेजुङ मा ?
अस्ति बिधुत दुर्घटनामा परी मृत्यु भएका फु.न.पा १० निवासी ड्राइभर दुर्गा भट्टराईकाे आज अन्त्याष्टी गरि कृयापुत्रीहरुलाई लिएर बाेलेराे गाडि घर फु.न.पा १० फर्किने क्रममा मयाम मा घर छेउमा दुर्घटना भई गाडि सडकबाट अन्दाजी १०० मिटर जति तल झरेकाे छ। भने मानवीय क्षती भने भएकाे छैना।१ जना सामान्य घाइते भएका छन।

19/04/2025

बार बार बिन्ती गर्दा पनि 10 बर्स को कार्यकाल सकिन लाग्दा पनि हाम्रो समस्या लाई बेवास्ता गरि तपाईं हरु को लापरबाहीका कारण आज एउटा बाटो हिड्दै गर्ने सर्बसाधरण जनता को ज्यान लिन सफल हुनुभयो।

कुन शब्द ले धन्यवाद दिउ तपाईं हरुलाइ हिजो खसी को मासु ले भोट बेचेका कारण आज आफ्नै ज्यान बलि दिदै छन ।
बरबार को प्रयास ले पनि हामी हाम्रो समस्या तपाईं हरु लाई बुझाउन सकिएन उल्टो तपाईं हरु लाई निकास नभएको हैन माथी को मान्छे माथी बाट निस्किन सक्छ तल को मान्छे तल बाट निस्किन सक्छ आवस्यक छैन त्यो पुल को भनि जवाफ दिनुहुने वडा अध्यक्ष कुल बहादुर कार्की उहा लाई विशेष गरि धन्यवाद प्रकट गर्दछु

उहाको जवाफ र उहाकै लापरबाही ले आज एउटा आमा को कोख रित्तियो।
एउटा सानो बच्चा टुहुरो भयो
त्यो बच्चा लाई पढाउने हुर्काउने र ती बुढी भएकी आमा को जिम्मा लिनु पर्छ उहाहरुले किन कि आज एउटा बच्चा टुहुरो बनाउने उहाहरुनै हो उहाहरु ले नै ।पासो थापेका कारण ज्यान गएको हो।
उहाँ लाई मेरो प्रस्न छ आज लास उठाउन आएको सब वाहान किन फर्काउनु भयो तपाइको पुल बाट निकास गर्नुपर्थियो नि।।

यत्रो घटना घट्दा मुसो जस्तो लुसुक्क आएर किन फर्किनु भयो?जनता को सामु face गर्ने हैसियत बनाउनुस्🙏जसरी भोट माग्दा दुई हात जोड्दै झुकेर आउनु भाथियो आज गाउँ मा घटना घट्दा vip सैलिमा लुसुक्क आएर आको थिए भन्ने पार्नु भयो किन??

किन जनता को सामु एक्छिन रहन सक्नु भएन ।एउटा मान्छे को ज्यान भन्दा ठूलो के आइपर्यो???यहि कि जनता को अघि लाज भयो???
तपाइको घर अगाडि चिल्लो बाटो बनाउन सक्नु भयो यो पुल लाई बजेट थिएन ???

कति लाग्यो तपाइको घर अगाडि चिल्लो बाटो बनाउन पुल बनाउन बजेट नपुगेको तपाइको आगन चिल्यान बजेट कहाँ बाट आयो??
दुई गाउँ जोड्ने पुल बनाउन आवस्यक नठान्ने तपाईं तपाइको घर अगाडि चिल्लो बनाउन आवस्यक थियो??

21/03/2025

दमक चोकमा भर्खरै दुर्घटना भएको छ। बाइकमा सवार व्यक्तिलाई कारले आएर ठक्कर दिएको हो। घाइतेहरूलाई अस्पताल लगिएको छ।
थप विवरण आउन बाकी

उर्लाबारी स्थित रहेको मदन भण्डारी अस्पताल तथा  ट्रमा सेन्टर लाई पुर्बाअन्चल कै टप अस्पताल बनाउने भन्दा अचम्म लागेर आउँछ।...
20/03/2025

उर्लाबारी स्थित रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लाई पुर्बाअन्चल कै टप अस्पताल बनाउने भन्दा अचम्म लागेर आउँछ।

जहाँ घन्टौ लाइन ना बस्दा बस्दा मान्छे को ज्यान जान्छ । निरोगी मान्छे त्यहा पुगेर त्यहा को सेवा ले अर्को रोग निम्त्याउछ ।न त डक्टर हरु को बोली सब्य छ न त राम्रो response नै पाइन्छ । बिग्य डाक्टर हैन बिक्र्य डाक्टर धेरै छन् ।
खुट्टा दुखेर जादा छातिको xray , ecg , अनेक गर्ने अनि अन्तिम मा सिटामोल दिएर पठाउने अस्पताल लाई कसरी भन्न सक्छौं ???यहाँ सोर्स फोर्स लाउन सकियो भने राम्रो सेवा पाइन्छ न त लाइन बस्नै पर्छ न त केही।
सामान्य मान्छे लाई एउटा सानो उपचार गर्न कम्ती मा 3 दिन धाउनु पर्छ।
कुनै एउटा उपचार त्यो ठाउँ मा भएन अथवा जुन रोग को लागि त्यहा त्यो सम्बन्धि को डाक्टर नै छैन भने पनि एउटा refer कागज लिएर जान पनि घन्टौ लाइन मा बस्नु पर्ने यो अस्पताल लाई पुर्बाअन्चल कै राम्रो हस्पिटल बनाउछौ भनेको सुन्दा बडो ताजुब लागेर आउँछ।
उपचार छैन अथवा त्यो सम्बन्धी को डाक्टर नै त्यहा हुनुहुन्न भने refer कागज थपक्क दिएर पठाउनु नि 😡🤬1 दिन नै लाइन मा बस्नु पर्ने किन???😡

Address

Urlabari
Biratnagar
9813

Website

Alerts

Be the first to know and let us send you an email when उर्लाबारी घटना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share