04/03/2026
म धेरै बोल्ने मान्छे होइन तर आज आफ्नो विचार राख्न चाहन्छु ।
-भोलिको दिन हामी मतदाता मात्र न भई देश निर्माण गर्ने ब्रह्मा हौ ।
- हाम्रो मतले हाम्रो देशको भविष्य निरधारीत गर्ने छ ।
- यो समय आफ्नो चरित्र आफै मूल्यांकन गर्ने हो।
- कुनै पनि पार्टी खराब होइन तर Cycle चलाउने चालकलाई जहाज कुदाउन ल्याउँदा पक्कै दुर्घटना हुन्छ अनि त्यो दुर्घटनाको जिम्मा चालकले नै लिनुपर्ने हो, तर पछिल्लो समयमा भएको विध्वंशमा के भाको हो हामीले प्रस्ट देखेका छौं ।
- अबको मत आफू लागि होइन देशको लागि समर्पित गर्नुस् ।
- तपाईंको मतले निर्धारण गर्ने छ कि बुढेस कालमा तपाईंको सन्तान तपाईंसँग यो देशमा बस्ने छ की परिवार चलाउन खाडी तिर गएको रहेछ ।
- अहिलेको समय खेर नजाओस् पछि पछुतो न होस् कि समय थियो तर हामी बद्लिएनौं ।
- अबको मत आफ्नो सन्तानको लागि गर्नुस् ।
जय नेपाल 🇳🇵