26/04/2026
दुःखद घटना:-😭😭
पर्सा क्षेत्र नं.३ को पकहामैनपु गा.पा वडा नं.२ मधुबनी गाउँको एक जना आजाद मियाँ नाम गरेको युवालाई सोही गाउँको सुरेश भेडियर भन्ने व्यक्ति जे.सि.बि अपरेटरको काम सिकाउनको लागी मियाँलाई चेलाको रूपमा काम सिकाउन संखुवासभाको-खाँदवारी टोलको वडा नं.१ स्तिथ शर्मा शिवशक्ति कम्पनी लिमिटेडमा सुरेश भेडियरले मियाँलाई काम सिकाउँदै आएका थिए,अचानक आजाद मियाँ धोबीको २०८३/०१/१० गते बिहीवार करिब ५:४५ बजेको समयमा मियाँ बस्ने कोठामा फासो लगाएर मृत्यु भएको खबर JCB अपरेटर सुरेश भेडियर मृतकको परिवारजनलाई करिब ६:३० बजेको समयमा परिवारजनलाई फोन गर्छन, भन्छन तपाईंको छोरा, रुखमा फासो लगायो, कोठामा फासो लगायो, त्यसपछि उनको मृत्यु भयो भनेर जानकारी गराउँछन, परिवारजनले साव(मालिक)सँग सोध्दा मेरो छोराको कसरी मृत्यु भयो, मेरो छोरा त्यस्तो गर्नै सक्दैन भनेर बुझ्दा उल्टै डर-त्रास/धम्की समेत देखाइयो, मृतक छोराको लास बुझ्न जाँदा,१,००,०००(एक लाखको)वार्गिनी गरियो, एम्बुलेन्स खर्च लेऊ जाउ भनेर दुर्व्यवहार समेत गरियो, मेरो छोरा आफैं मरेको होइन, मारेर झुन्डियाईएको, झुण्डीएको अवस्था हेर्दा खुट्टा पूरै भुइँ मुनि टच रहेको अवस्था थियो:-मृतक परिवारजनको आरोप-मेरो छोरालाई अन्तै कहीँ मारेर कोठामा झुन्डियाइएको हो, हाम्रो छोराको यसको मृत्युको सम्पूर्ण जिम्मा हाम्रो आफ्नै गाउँको जुन सुरेश भेडियर भन्ने अपरेटर छन,जो आफ्नो जिम्मामा काम सिकाउन लागेका हुन, सो ठाउँमा मेरो छोरालाई उहाँले नै मारेर फासो लगाएका हुन:- परिवारजनको आरोप ***de #फाँसी #संखुवासभा #पर्सा