Beautiful Birgunj

Beautiful Birgunj (FQR)Facts ,Questionnaire & Rejoinder

आझ पनि धेरै महाराज बनाउनु भन्दा ठिक त जो वस्तवमा महाराज हुन उहाँ लाई सम्मानका साथ देश जिम्मा लाउँ। अभिभावक भए तल रखिन जो...
11/09/2025

आझ पनि धेरै महाराज बनाउनु भन्दा ठिक त जो वस्तवमा महाराज हुन उहाँ लाई सम्मानका साथ देश जिम्मा लाउँ। अभिभावक भए तल रखिन जो नि होस नीति नियम र अनुशासनका साथ देश चलाउन्छन।
श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव हजुर आउनुहोस् भनौँ

09/09/2025

अब राष्ट्रपति को राजिना लगत्तै श्री ५ महाराजधिराज ज्यूको नेतृत्वमा प्रम बालेन ज्यु राख्दै अन्तृम सरकार गठन गरि राजा सहितको प्रजातन्त्र घोषणा गर्दिनुपर्यो।

अब राष्ट्रपति को राजिना लगत्तै श्री ५ महाराजधिराज ज्यूको नेतृत्वमा प्रधान मन्त्री बालेन ज्यु  राख्दै अन्तृम सरकार गठन  ग...
09/09/2025

अब राष्ट्रपति को राजिना लगत्तै श्री ५ महाराजधिराज ज्यूको नेतृत्वमा प्रधान मन्त्री बालेन ज्यु राख्दै अन्तृम सरकार गठन गरि राजा सहितको प्रजातन्त्र घोषणा गर्दिनुपर्यो।

बधाई छ हौं ?
22/03/2025

बधाई छ हौं ?

https://youtu.be/DHJVT1kw_q8?si=p-rteER-NfVrDnX4
18/03/2025

https://youtu.be/DHJVT1kw_q8?si=p-rteER-NfVrDnX4

सम्पर्क नम्बर : 9851086545Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nep...

17/03/2025

भोलि हुने विद्यार्थी युनियनको चुनाव कक्षामा मात्र पढ्नको लागि हो, यो राजनीति होइन। विद्यार्थीका हक र हितका लागि हो भने, स्वतन्त्र नागरिकको रूपमा उठ्न सिक।

नेता बन्न पहिला, विधार्थीको अर्थ बुझ।
राजनीतिज्ञ बन्न पहिला, विद्यार्थी बन ।
दलको झण्डा होइन, देशको झण्डा बोक्न सिक।
नेताको गुणगान होइन, देशको गुण गाउन सिक।

पार्टीको झण्डा होइन, देशको झण्डालाई माया गर।
गाली गर्न होइन, पूर्वजका संस्कार गर्न सिक।
नेपालीको वीर गाथा पढ, सगरमाथाको इतिहास हेरेर,
दुनियाँसँग कहिले न झुकेको सशक्त नेपाली बन।

17/03/2025
एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे। पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुह...
19/07/2024

एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे। पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु। पैसा पाउना साथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर घ्यूको हिसाव चुक्ता गरिदियो। ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो।
दुधवाला दौडेर गाईवालाकहाँ पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो। गाईवाला दौडेर दानावालाकहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा ३००० रुपैयाँ घटाएर आयो।
अन्त्यमा, दानाबाला सोही होटेलमा पुग्यो, जहाँ उसले कहिलेकाँही उधारोमा खाना खाने गर्दथ्यो। उसले ३००० रुपैयाँ दिएर होटेलको हिसाव चुक्ता गरि दियो।
त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने – मलाई कोठा मन परेन। यति भनेर उनले पहिले जम्मा गरेको ३००० रुपैयाँ फिर्ता लगेर गए।
हेर्नोस् त यत्रो दौडधुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता भयो। यहाँ कहाँ भयो त गडबडी?
कहीँ गडवड भएको छैन तर यहाँ सबैलाई भ्रम छ कि रुपैयाँ हाम्रो हो। वास्तवमा सबैले यो बुझ्नु जरुरी छ कि हामी सबै खाली हात आएका हौं र खाली हात नै जानूछ ।🙏

होलीको  असीमित शुभकामना हजुर सम्पुर्ण माझ्🙏
25/03/2024

होलीको असीमित शुभकामना हजुर सम्पुर्ण माझ्🙏

28/01/2024

श्री ५ द्वारा बिरगंजमा आयोजित कार्यक्रममा राखिएका केही शब्दहरु।🇳🇵

NEPAL CENSUS REPORT 2078
08/12/2023

NEPAL CENSUS REPORT 2078

Address

Birgunj

Telephone

+9779814200033

Website

Alerts

Be the first to know and let us send you an email when Beautiful Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Beautiful Birgunj:

Share