LB_Marketing

LB_Marketing Online Marketing

18/03/2020

के तपाइ ब्यापार ब्यबसाय बृद्धि भएन भनेर चिन्तित हुनुहुन्छ?

यदि त्यसो हो भने, अब हामिलाइ छोड्दिनुहोस, हामि तपाइको ब्यापार ब्यबसायलाइ सम्बन्धित ग्राहक सम्म पुर्याइ ब्यबसायको बढोत्तरि गराइदिनेछौ ।साथै घर घडेरि,पसल, कुनै सामान किनबेच गर्नु छ भने पनि हामि सस्तोमा फेसबुक बुस्टिङ गरिदिनेछौ ।

सम्पर्क नम्बर : 9857062110, 9843293485,9867383934

14/03/2020
05/03/2020

Sound knowledge of managerial work, and should be 5 years experiance of relevent field

29/02/2020

अहिले प्रायः सवैको हात हातमा स्मार्ट मोबाइल छ, इन्टरनेट चलाउन पाईरहेका छौँ ।कम्प्युटरको काम गर्ने मोवाईलहरु विकास भइसकेका छन । त्यस कारण प्रविधि कति द्रुत गतिमा वढिरहेको छ त भन्ने कुरा यहाँ वर्णन गरि राख्नु पर्दैन होला, सवैले कम्प्युटर प्रयोग गरिरहेका छौँ । गाउँ गाउँमा इन्टरनेट विस्तार भईरहेको छ ।
अबको १० वर्ष पछि प्राय सम्पुर्णको घरमा इन्टरनेट, कम्प्युटर हुने कुरालाई नकार्न सकिने अवस्था रहेन । इन्टरनेट , कम्युटर प्रयोग नगर्ने सायदै कमै हुनेछौँ । भविष्यलाई हेर्ने हो भने सम्पुर्ण कामहरु घरमै वसेर अनलाईनवाटै हुनेछन । त्यसकारण इन्टरनेट प्रविधी संग जोडिएर कसरी काम गर्ने भन्ने वारे तालिम लिन चाहानहुन्छ भने सम्पर्क गर्नुहोस र पार्टटाईम आम्दानीको वाटो रोज्नुहोस । म तपाईलाई उत्कृष्ट प्रशिक्षक द्वारा तालिम दिने छु ।
थप जानकारीका लागि कमेन्ट या इमेल मा सम्पर्क गर्नुहोला ।
Email: [email protected]
# फेसबुक मा पनि जोडीन सक्नुहुनेछ

https://www.facebook.com/LBDIGITALHOME/?modal=admin_todo_tour

www.businesslumbini.com

Online Marketing

28/02/2020

नमस्ते साथीहरु तपाईहरुलाई यो प्रोगाममा सहभागी बन्न चाहानुहुन्छ भने निःशुल्क तालिमहरुको व्यवस्थ....

21/02/2020

अनलाईन मार्केटिङ्ग, दुई शब्द मिलेर बनेको पाउछौं । अनलाईन को अर्थ कम्प्यूटर र इंटरनेट बीचको संचार सम्र्पकलाई बुझाउँछ भने मार्केटिङ्गको अर्थ कुनै पनि सामानको किन बेच भन्ने बुझिन्छ । तसर्थ अनलार्ईन मार्केटिङ्ग भनेको विद्युतिय उपकरणको माध्यमबाट कुनै पनि वस्तुको विज्ञापन गरि खरिद वा बिक्रि गर्ने प्रक्रृयालाई अनलाईन मार्केटिङ्ग वा डिजिटल मार्केटिङ्ग भनिन्छ ।
हुनत विश्व बजारमा अनलाईन मार्केटिङ्गको आवश्यकता बढि रहको अवश्थामा नेपालमा भने यसको महत्व नै नबुझ्नेको संख्या अधिक भएको पाउछौं । कति सम्म भने विज्ञहरुले पनि यसको कहि कतै उल्लेख गरेको हामीले पाउन सकेका छैनौं । अझ सर्वसाधारणहरुले यस विषयमा बुझ्न त परको कुरा कतिले इन्टरनेट भनेको के हो भन्ने पनि थाहा पाएका हुदैनन् ।
केहि समय देखि आजका पुस्ताहरुले फेसबुक, इन्स्टाग्राम, टुइटर, युट्युब आदि जस्ता सोसियल मिडियाहरुको प्रयोग आफ्नो मोवाईल फोनबाट गरिरहेता पनि अनलाईन मार्केटिङ्गको विषयमा अनभिज्ञनै भएको पाईन्छ । उनीहरुले सोसियल मिडियामा आफ्नो र आफन्तको फोटोहरु, स्टाटसहरु अपलोड गरि समय विताइरहेका हुन्छन् । तर तात्विक कुराको ज्ञान कमै मात्रामा भएको पाईन्छ ।
मलाई पनि यस विषयमा पहिले कहाँ थाहा थियो र । २÷४ महिना अधिबाट मैले अनलाईन मार्केटिङ्गको सीप अनुजभाई डट कमबाट लिइरहेको अवश्थामा यस विषयमा अध्धयन गर्ने मौका पाइरहेको छु । यसै शिलशिलामा मैले के अनुभव बटुल्न सके भने हामीलाई अनलाईन मार्केटिङ्गको विषयमा कमै मात्र ज्ञान भएको पाउन थाले । कति ले अनलाईन मार्केटिङ्गको सीप सिकेर कुन कार्यलय वा आफिसमा जागिर पाइन्छ वा अनलाईन मार्केटिङ्ग सिकेर के फाईदा हुन्छ भन्ने जस्ता प्रश्नहरु मसंग सोध्न थाले । तर मेरो एउटै उत्तर के हो भने अनलाईन मार्केटिङ्गबाट कुनै पनि जागिर पाईदैन । यो नितान्त आफैमा भर पर्ने कुरा हो । तपाई हामीले सिकेको सीपलाई कसरी प्रयोग गरि आर्थिक फाईदा लिन सकिन्छ भन्ने कुरा नै हो ।
हाल आएर अनुजभाई डट कमले फ्री ट्रेनिङ्ग र फ्री सल्लाहहरु दिने कार्यहरु भैरहेको छ । जसले गर्दा सीप सिक्ने व्यक्तिमा आत्माविश्वास पैदा गरि सीप सिक्नको लागि सहज वातावरण कायम गरिरहेको छ ।
अनलाईन मार्केटिङ्ग विषयमा मात्र होइन कम्प्यूटरका कुनै पनि कोर्षहरुको अध्ययन गर्नु परेमा अनुजभाई डट कम ले सहुलियत शुल्कमा अध्यापन गराउदै आईरहेको छ । यदि हजुरहरु कोहि पनि इच्छुक हुनुहुन्छ भने कृपया नहिचकिचाई हामीलाई म्यासेज मार्फत सम्र्पक गर्नसक्नु हुन्छ ।
अन्त्यमा मित्रहरु अनलाईन मार्केटिङ्ग भनेको जसरी बजारमा सामान वा वस्तुहरुको किन बेच हुन्छ ठिक त्यस्तै गरि इन्टरनेटको मद्दतले कुनै पनि वस्तुहरुको विज्ञापन गरि खरिद वा बिक्रि गर्नु नै हो ।
धन्यवाद ।
https://www.facebook.com/LBDIGITALHOME/?ref=bookmarks

www.bitly.com/laxman222

www.businesslumbini.com

Online Marketing

इन्टरनेटको सदुपयोग गर्दै, पार्ट टाइम वा फुल टाइम काम गर्न चाहानुहुन्छ भने म्यासेजमार्फत जोडिनुहोला ।हामि तपाइलाइ आकर्षक ...
17/02/2020

इन्टरनेटको सदुपयोग गर्दै, पार्ट टाइम वा फुल टाइम काम गर्न चाहानुहुन्छ भने म्यासेजमार्फत जोडिनुहोला ।
हामि तपाइलाइ आकर्षक आम्दानि र अबसर प्रदान गर्दैछौ ।
www.businesslumbini.com

17/02/2020

अनलाईन मार्केटिङ क्षेत्रमा लागि सकेपछि तपाईहरु सक्षम नहुदा सम्म हामि तपाई हरुलाई साथ सपोर्ट गरिरहने छौं जब सम्म तपाइँ आफैले एक्लै काम गर्न सक्नु हुन्न । तपाई ढुक्क भएर यसमा लाग्न सक्नु हुन्छ तर तपाई मन नलाई नलाई कसैको लहैलह मा बाध्य भएर काम गर्नु हुन्छ भन्ने यसमा आम्दानीको आ पनि हुदैन र तपाईमा धैर्य त अवश्य नै गर्नु पर्छ र काम गरे पछि परिणाम ढिलो चाडो पाउनु हुन्छ ।

त्यस कारण हामी तपाईहरुलाई सिकाउछौ र तपाईलाई काम गर्ने वातावरण पनि बनाई दिन्छौ तपाईलाई आम्दानी गर्नमा सहायोग पनि गर्ने छौ । थप जानकारीका लागि कमेन्ट या इमेल मा सम्पर्क गर्नुहोला ।
Email: [email protected]
# फेसबुक मा पनि जोडीन सक्नुहुनेछ
https://www.facebook.com/LBDIGITALHOME/?modal=admin_todo_tour

www.businesslumbini.com

Online Marketing

Address

Butaul
00977

Alerts

Be the first to know and let us send you an email when LB_Marketing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LB_Marketing:

Share