Sajilo Karobar Butwal घर जग्गा कारोबार

  • Home
  • Nepal
  • Butwal
  • Sajilo Karobar Butwal घर जग्गा कारोबार

Sajilo Karobar Butwal घर जग्गा कारोबार We advertise online with this page real estate business

14/11/2025

घर बिकृमा बुटवल देबिनगर धौलागिरी पथ 9807526438
मोहोदा- उत्तर/दछिण 12/40 हात
बेडरुम-4 हल- 1 किचेन-1
मुल्य -1.25 लाख

20/05/2025
🎇बुटवल नजिकै राम्रो घर सस्तो मुल्यमा बिकृमा तिलोत्तमा सिताराइसमिल हैवय बाट 900 मि पच्छिम डिङगनगर जाने बाटोमा 20/ 30 हातक...
30/11/2024

🎇बुटवल नजिकै राम्रो घर सस्तो मुल्यमा बिकृमा
तिलोत्तमा सिताराइसमिल हैवय बाट 900 मि पच्छिम डिङगनगर जाने बाटोमा 20/ 30 हातको उत्तर मोहोडामा 2075 सालमा बनेको 2 तलाको आकर्षक घर सस्तो मुल्यमा बिकृमा
पानी बिजुली पिच बाटो र राम्रो समाज रहेको छ स्कुलहरु नजिकै रहेका छन यातायात को ब्याबस्था रहेको छ
घर किन्ने सोचमा हुनुन्छ भने एक चोटि आबस्से हेर्नुहोल फोटो भिडियो को लागि call sms whatsapp garnu hos 980-7526438

14/03/2024

बुटवल नजिकै आकर्षक घडेरिहरु बिकृमा
हजुर बुटवल बाजार नजिकै बुटवल 19 मोतिपुर भैरहवा जाने बेथरी हाइवय देखि 300 मि मै नया प्लोटिङ को 18 लाख देखि 30 लाख सम्मका 7 धुर देखि 10धुर सम्मको आकर्षक घडेरीहरु रोजेर पाउनु हुनेछ । नजिकै स्कुल मेडिकल बजार बस्ती राम्रो भएको खानेपनि बिजुली पिच बाटो सुबिधा सम्पन्न रहेको छ। अब सिमित घडेरी मात्र बाकी रहेका छन इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोस 9847162716

19 लाख मा 11 धुर घडेरी तिलोत्तमा भल्वारि हाइवय देखि 1.8 km पुर्ब  आकर्षक घडेरी बिक्रीमा  छ बस्ती  राम्रो भएको बिजुली पान...
14/03/2024

19 लाख मा 11 धुर घडेरी तिलोत्तमा भल्वारि हाइवय देखि 1.8 km पुर्ब आकर्षक घडेरी बिक्रीमा छ बस्ती राम्रो भएको बिजुली पानी को सुबिधा रहेको छ मुल्य राम्रो भको ठाउँ हो समस्या ले मिलाएर दियका छौ मौकाको फाइदा उठाउनुहोस इच्छुकले सम्पर्क गर्नुहोस 9847162716
छेत्रफल-11 धुर 30 हात मोहोडा 30 हात पिछाड
बाटो -18फुट
मोहोडा-पचिम
मुल्य -19 लाख
सम्पर्क - 9847162716

05/09/2023

राम्रो घर जग्गा नपाएर हैरान हुनुन्छ ? वा घर जग्गा बिक्रि नभएर तनाब मा हुनुन्छ? अब एकचोटी हामीसङ हातेमालो गर्नुहोस बुटवल तिलोत्तमा भैरहवा मा कारोबार को लागि हामी सहयोग गर्ने छौ। Office Location Butwal Devinagar- Sajilo Karobar Butwal सजिलो करोबार बुटवल ☎️9847162716

13/04/2022

भल्वरी चोक बाट 50m दक्षिण gk पेट्रोल पम्प मेन हैवय देखि 50 m पुर्ब 9 धुरका उत्तर मोहोडाका 1 वटा घडेरि बिक्रिमा
बाटो -22 फिट
मोहोडा- 18 हात
पिछाद - 40 हात
मुल्य -45 लाख
सम्पर्क -9857062716

Address

Butwal-8 Tinkune
Butwal
32907

Telephone

+9779847162716

Website

Alerts

Be the first to know and let us send you an email when Sajilo Karobar Butwal घर जग्गा कारोबार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajilo Karobar Butwal घर जग्गा कारोबार:

Share