14/12/2025
आफ्नो पहिलो आख्यान पानीको घामका लागि पद्मश्री सम्मान प्राप्त गरेका अमर न्यौपानेको दोस्रो उपन्यास सेतो धरती एक बालविधवाको दर्दनाक कथा हो । यसमा मुख्य पात्र 'तारा' ले अठहत्तर वर्षको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापूर्ण कथा भनेकी छन्। नेपालमा ठरलो भूइँचालो आएको वर्ष 'नब्बे साल' बाट आरम्भ भएको उपन्यास भूडँचालोभै सुरू भएर भुइँचालोभै अन्त्य हन्छ । सामाजिक संस्कारका कारण जीवनभर अभिशप्त भएर नियतिको सजायँ भोगेकी 'तारा' का जीवनक विडम्बनाहरुसँग अन्य पात्रहरुको पनि विडम्बनापर्ण कथा जोडिएर आउँछ । आञ्चलिकतासँगै सुन्दर भाषामा लेखिएको सेतो धरती २०६८ को मदन पुरस्कार प्राप्त कृति हो ।
पछिल्लो बाहिरी पष्ठबाट
आफ्नो पहिलो आख्यान पानीको घामका लागि पद्मश्री सम्मान प्राप्त गरेका अमर न्यौपानेको दोस्रो उपन्यास सेतो धरती एक बालविधवाको दर्दनाक कथा हो । यसमा मख्य पात्र 'तारा" ले अठहत्तर वर्षको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापर्ण कथा भनेकी छन । नेपालमा ठ्रलो भइँचालो आएको वर्ष 'नब्बे साल' बाट आरम्भ भएको उपन्यास भुइँचालोभै सुरू भएर भुइँचालोभै अन्त्य हन्छ । सामाजिक संस्कारका कारण जीवनभर अभिशप्त भएर नियतिको सजायँ भोगेकी 'तारा" का जीवनका विडम्बनाहरुसँग अन्य पात्रहरुको पनि विडम्बनापूर्ण कथा जोडिएर आउँछ । आञ्चलिकतासँगै सून्दर भाषामा लेखिएको सेतो धरती २०६८ को मदन पुरस्कार प्राप्त कृति हो ।