Arjun Kharel

Arjun Kharel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arjun Kharel, Social Media Agency, Butwal.

आजका केटा–केटी नै भोलिको देशको भविष्य हुन्।🇳🇵
13/01/2026

आजका केटा–केटी नै भोलिको देशको भविष्य हुन्।🇳🇵

Lumbini Lions सपोर्ट गर्दै NPL को रमाइलो लिँदै TU Ground मा❤️
01/12/2025

Lumbini Lions सपोर्ट गर्दै NPL को रमाइलो लिँदै TU Ground मा❤️

Are you ready for NPL Season 2 ?  🇳🇵
17/11/2025

Are you ready for NPL Season 2 ? 🇳🇵

शुभकामना मुकु सर ❤️ नयॅा घरमा अब जिन्दगि तिम्रै भरमा ❤️Muku Subedi YouTube Channel. Song Link 👉
29/09/2025

शुभकामना मुकु सर ❤️ नयॅा घरमा अब जिन्दगि तिम्रै भरमा ❤️
Muku Subedi YouTube Channel.
Song Link 👉

Presenting Nepali wedding song Naya Gharma by Shreedhar Adhikari & Devi Gharti Magar featuring Muku Subedi & Sushma Sapkota only on Muku Subedi's official Yo...

नमस्ते नेपालको केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रमा
31/08/2025

नमस्ते नेपालको केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रमा

निमन्त्रणा गर्नुभएकोमा साहिर जी लगायत सम्पूर्ण SK Dance Studio परिवारलाई हार्दिक धन्यवाद ❤️
24/08/2025

निमन्त्रणा गर्नुभएकोमा साहिर जी लगायत सम्पूर्ण SK Dance Studio परिवारलाई हार्दिक धन्यवाद ❤️

26/07/2025

🌞सुप्रभात – आजको दिन तपाईंको लागि ऊर्जा, प्रेरणा र सकारात्मकताले भरिएको रहोस् भन्ने शुभकामना 🙏 Arjun KharelNitesh Kharel

रुपन्देहीको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा ताला, अध्यक्ष फराररुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ स्थित...
02/07/2025

रुपन्देहीको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा ताला, अध्यक्ष फरार

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ स्थित श्री डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा तालाबन्दी भएको छ ।
सहकारी संकटमा फसेपछि सहकारीका सल्लाहकार बेल प्रसाद शर्माको नेतृत्वमा छानबिन भइरहेका बेला माइन्युट च्यातेर अध्यक्ष , सचिव र व्यवस्थापक फरार भएसँगै वडा कार्यालयको समन्वयमा प्रहरी बोलाएर कार्यालयमा ताला लगाइएको वडा सचिव गोकुल गिरीले जानकारी दिएकाछ्न ।

30/06/2025

रुपन्देही शिक्षाको हब बन्दै ,काठमाडौँमा GPA 4 प्राप्त गर्नेको संख्या 410, ललितपुरमा 100 जना तेस्रो स्थानमा रुपन्देही , जहाँ 87 जना ले GPA 4 प्राप्त गरेका छन्

विचारको बहस, सहकार्यको बलसमूहभित्र ऊर्जा फैलाउँदै, विभिन्न विषयमा छलफल 🙏
18/06/2025

विचारको बहस, सहकार्यको बल
समूहभित्र ऊर्जा फैलाउँदै, विभिन्न विषयमा छलफल 🙏

मित्रहरूले देखाउनु भएको माया, साथ र विश्वासप्रति आभारी छु।❤️
16/06/2025

मित्रहरूले देखाउनु भएको माया, साथ र विश्वासप्रति आभारी छु।❤️

Address

Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Arjun Kharel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share