Sagar Sanu

Sagar Sanu सर्वप्रथम त सलाम छ मेरो देश अनि दुनिया लाई
बिन्ति छ मेरो कोटि कोटि प्रेम अनि प्रेमिका लाई

06/09/2022

सुदूरपश्चिमेली हरूको महान गौरा पर्व लाई परापूर्वकालदेखि नै मनाईदै धूमधामका साथ सिगास गाउँ पालिका वडा नम्बर 2 स्थित गाजरि मा पनि धूमधामका साथ मनाउदै गरेको सानो झलक

04/09/2022

Halka gaura parb ko jhlko

04/09/2022
03/09/2022

जिन्दगी मा हरेक कूरा को अबलोकन गर्दै गयो भने अबश्य पनि आफ्नो गन्तव्य स्थल तिर पूगिन्छ महोदय एक अर्काको कूरा काटेर कहिले पनि राम्रो र असल मान्छे बन्न सकिदैन तेस्तै जिन्दगी जान्छ तसर्थ समयको सतउपयुग गर्न सिकौं सहि बाटोमा हिनौ

Address

Kailali Ghodaghodi Nagar Palika
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Sagar Sanu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share