DRN News Nepal

DRN News Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DRN News Nepal, Social Media Agency, Dhangadhi.
(8)

सत्य तथ्य समाचार , सुचना,जानकारी तथा मनाेरञ्जन काे लागि हामी संग जाेडिनु हाेला ।✅ DRN Media pvt.ltd द्वारा सञ्चालित । साथै हाम्रो Offical Youtube channel लाई subscribe गरि जाेडिनु हाेला ।
https://youtube.com/?si=_HHhZxvqMXOeENk7

25/04/2026

काठमाडौँको सुकुम्बासी बस्तीमा चल्यो डोजर ।

25/04/2026

काठमाडौँका सुकुम्बासीहरूले प्रधानमन्त्री बालेन शाह विरुद्ध नाराबाजी गरेका छन्

11/01/2026

सेनापति बडामहाराजाधिराजको विरासत र वंश प्रतिनिधीका रुपमा मेरो भूमिका स्पष्ट रहेको छ । पुर्व राजा ज्ञानेन्द्र शाह

अमेरिका र भेनेजुएला को झगडा मिलाउन सुदन गुरुङलाई अमेरिका पठाउने कुरा चर्चामा आएको छ 🤣🤣
04/01/2026

अमेरिका र भेनेजुएला को झगडा मिलाउन सुदन गुरुङलाई अमेरिका पठाउने कुरा चर्चामा आएको छ 🤣🤣

नेकपा नेता तथा पुर्व प्रधानमन्त्री प्रचण्ड आज भारत जाने भएका छन् । चुनाब आउनै लाग्दा प्रचण्ड भारत जाने भएपछी यसलाई अर्थप...
04/01/2026

नेकपा नेता तथा पुर्व प्रधानमन्त्री प्रचण्ड आज भारत जाने भएका छन् । चुनाब आउनै लाग्दा प्रचण्ड भारत जाने भएपछी यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

04/01/2026

Dr.Nicholous Bhushal हिन्दी मा कुरा गर्दै
Bhusal Nicholous

04/01/2026

रास्वपा १०० सिट पनि ल्याउन सक्दैन मिराज ढुङ्गाना

भाेट गर्नुस है
02/01/2026

भाेट गर्नुस है

Memory King बिजय शाहीले निकै अफ्ट्यारो योगा २७ मिनेट ३ सेकेन्डसम्म गरेर Guinness Book मा आफ्नो नाम लेखाएका छन् ।😮
30/12/2025

Memory King बिजय शाहीले निकै अफ्ट्यारो योगा २७ मिनेट ३ सेकेन्डसम्म गरेर Guinness Book मा आफ्नो नाम लेखाएका छन् ।😮

29/12/2025

मदन भण्डारी कांग्रेस काे हुनुहुन्छ 🤣
रास्वपा का जेन्जी नेता 😅🤣

मागहरु पूरा नभएको भन्दै निकोलस भुसाल माइतीघर नजिकै सडकमै अ"न'सन बसेका छन् । 😮
23/12/2025

मागहरु पूरा नभएको भन्दै निकोलस भुसाल माइतीघर नजिकै सडकमै अ"न'सन बसेका छन् । 😮

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when DRN News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DRN News Nepal:

Share