मारेक बजार व्यवस्थापन समिति, महालक्ष्मी न.पा.-२,धनकुटा

  • Home
  • Nepal
  • Dhankuta
  • मारेक बजार व्यवस्थापन समिति, महालक्ष्मी न.पा.-२,धनकुटा

मारेक बजार व्यवस्थापन समिति, महालक्ष्मी न.पा.-२,धनकुटा "हाम्राे चाहाना ,आधुनिक र बिकसित मारेकको परिकल्पना"

31/10/2025

हरि बोधनि एकादशी मेला र अन्तर oda स्तरीय vollyball प्रतियोगिता 2082, मौसमको प्रतिकूल अवस्थाको कारण अर्को सूचना जारी नभए सम्मको लागि स्थगीत भएको यसै सूचना मार्फत जानकारी गराउन चाहन्छौ।



विगत वर्षहरू मा पनी हरेक क्षेत्रमा जोडिएर सहयाेग गर्दै आउँनु भएको महालक्ष्मी नगरपालिका वडा नं २ निवासी हाल  झापामा बसोबा...
31/10/2025

विगत वर्षहरू मा पनी हरेक क्षेत्रमा जोडिएर सहयाेग गर्दै आउँनु भएको महालक्ष्मी नगरपालिका वडा नं २ निवासी हाल झापामा बसोबास गर्नुहुने सहयोगी,समाजसेवी, खेलप्रेमी श्री शान्तिराम पोखरेल ज्यू बाट यस आयोजना सफल पार्न लाई रु १०००। सहयोग गर्नु भएकोमा हार्दिक आभार प्रकट साथै धन्यवाद ज्ञापन गर्दछौं। आयोजक समिति।



-2

विगत वर्षहरू मा पनी हरेक क्षेत्रमा जोडिएर सहयाेग गर्दै आउँनु भएको महालक्ष्मी नगरपालिका वडा नं २। निवासी हाल मलेसिया मा र...
31/10/2025

विगत वर्षहरू मा पनी हरेक क्षेत्रमा जोडिएर सहयाेग गर्दै आउँनु भएको महालक्ष्मी नगरपालिका वडा नं २। निवासी हाल मलेसिया मा रहनु भएको सहयोगी, समाजसेवी, खेलप्रेमी श्री बाबु पौडेल ज्यू बाट यस आयोजना सफल पार्न लाई रु १८००। सहयोग गर्नु भएकोमा हार्दिक आभार प्रकट साथै धन्यवाद ज्ञापन गर्दछौं। आयोजक समिति।



-2

विगत वर्षहरू मा पनी हाम्रो आयोजनालाई सहयाेग गर्दै आउँनु भएको महालक्ष्मी नगरपालिका वडा नं २ निबासी श्री प्रमोद ताम्लि ज्य...
31/10/2025

विगत वर्षहरू मा पनी हाम्रो आयोजनालाई सहयाेग गर्दै आउँनु भएको महालक्ष्मी नगरपालिका वडा नं २ निबासी श्री प्रमोद ताम्लि ज्यू बाट यस आयोजना सफल पार्न लाई रु २५००/सहयाेग गर्नु भएकोमा हार्दिक आभार प्रकट साथै धन्यवाद ज्ञापन गर्दछौं। आयोजक समिती।

विगत वर्षहरू मा पनी हाम्रो आयोजनालाई सहयाेग गर्दै आउँनु भएको महालक्ष्मी नगरपालिका वडा नं २ निबासी हाल UAEमा रहनु हुने श्...
31/10/2025

विगत वर्षहरू मा पनी हाम्रो आयोजनालाई सहयाेग गर्दै आउँनु भएको महालक्ष्मी नगरपालिका वडा नं २ निबासी हाल UAEमा रहनु हुने श्री __ श्री शुसिल रोगुज्यू बाट यस आयोजना सफल पार्न लाई रु २०१०/सहयाेग गर्नु भएकोमा हार्दिक आभार प्रकट साथै धन्यवाद ज्ञापन गर्दछौं। आयोजाक समिती।

विगत वर्षहरू मा पनी हाम्रो आयोजनालाई सहयाेग गर्दै आउँनु भएको महालक्ष्मी नगरपालिका वडा नं २ निबासी हाल जापान मा रहनु हुने...
31/10/2025

विगत वर्षहरू मा पनी हाम्रो आयोजनालाई सहयाेग गर्दै आउँनु भएको महालक्ष्मी नगरपालिका वडा नं २ निबासी हाल जापान मा रहनु हुने श्री __ श्री प्रसाद तुम्बा ज्यू बाट यस आयोजना सफल पार्न लाई रु २०००/सहयाेग गर्नु भएकोमा हार्दिक आभार प्रकट साथै धन्यवाद ज्ञापन गर्दछौं। आयोजाक समिती।

31/10/2025

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when मारेक बजार व्यवस्थापन समिति, महालक्ष्मी न.पा.-२,धनकुटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share