Pabitra General Store Gaighat

Pabitra General Store Gaighat सबै बर्गका परिचयपत्र ,प्रमाणपत्र तथा कुनै पनि Designing,printing गर्नु परेमा पबित्रा जेनेरल स्टोर

२०६५ साल मा सुरुवात गरेको यस ब्याबसाय उदयपुर जिल्लाको triyugA नगरपालिका वडा न ११ स्थित हिमाली टोल गाइघाट पिपल चौक देखी पछिम मोड दक्षिण दुइ घर क्षेउमा अबस्थित छ । हामिकोमा स्टेस्नारी सामानमा पर्ने सम्पूर्ण सामानहरु उपलब्ध छ । मायाको चिनो लगायत फोटो छपाइ, नेपाली टाइपिङ्,लेमुनेसन्, फोटोकपी पनि गरिन्छ । Designing, Editing पनि गरिन्छ । परिचय पत्र पनि बनाइन्छ ।

22/05/2026
28/08/2025

Key ring Pabitra General Store Gaighat

28/08/2025

book binding

27/08/2025

Fountain Pen Red ink

20/08/2025

रास्ट्रीय झण्डा
Pabitra General Store Gaighat मा पाइन्छ।
सबै साइजको

15/08/2025

यो पेजमा को को कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ।

मनिटर ,क्याप्टेन ,हाउस क्याप्टेन स्कुल क्याप्टेन ब्याच ।बिद्यालयमा अबश्य आबश्यक पर्दछ। यो ब्याच पबित्रा जेनेरल स्टोर गाइ...
22/01/2025

मनिटर ,क्याप्टेन ,हाउस क्याप्टेन स्कुल क्याप्टेन ब्याच ।
बिद्यालयमा अबश्य आबश्यक पर्दछ।
यो ब्याच पबित्रा जेनेरल स्टोर गाइघाट मा पाइन्छ है।
धेरै ठाउमा खोजी गरिरहनु पर्दैन।
हाललाइ सम्झनाको लागि यो पोस्ट ।

सम्पर्क 9842829824

कोचिन कक्षा र कम्प्युटर तालिमा केन्द्र पबित्रा जेनेरल स्टोर भएको घरमा
29/11/2024

कोचिन कक्षा र कम्प्युटर तालिमा केन्द्र पबित्रा जेनेरल स्टोर भएको घरमा

Address

Himali Tol
Dhankuta
56800

Telephone

+9779842829824

Website

Alerts

Be the first to know and let us send you an email when Pabitra General Store Gaighat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pabitra General Store Gaighat:

Share