08/04/2023
बोर्डिङ स्कुलहरु को लागि सुबर्ण अबसर
अब स्कूल को हरेक कक्षाकोठा स्मार्ट बनाउने सुवर्ण अवसर
अब स्टुडेन्टहरुलाई पालै पालो स्मार्ट क्लासरूममा लाने झन्झट बाट मुक्ती
किनकी अब SMATERR ले ल्याएको छ
➡️“Smart Classroom Transformation Scheme”
जसमा पाउनु हुने छ हरेक classroom को लागी Smart TV Free मा
कसरी र किन ??
1.अब Smart TV को माध्याम बाट Vide Contents देखाएर शिक्षकहरुले आफ्नो बिध्यार्थी हरुलाई आधुनिक तरिकाले पठन पाठन मा सहयोग गर्न र पढाइमा एकरुपता ल्याउनको लागि हामीले हाम्रो Smaterr Software मा Smart Learning System तयार पारेका छौं |
2. Smaterr लाई Web, Computer, Tablet, वा Mobile मा सजिलैसङ्ग प्रयोग गर्न सकिन्छ |
3. Smarterr मा अङ्ग्रेजीभाषा को माध्यम बाट नेपाल मै बनाइएको CDC Curriculum अनुसार को International quality को high motion Graphics and Animated video Contents उपलब्ध छन |
4. Smaterr मा शिक्षक र विद्यार्थीहरुले आफूलाई आवश्यक परेको पाठ्यक्रममा आधारित सामग्रीलाई Subject, Chapter वा Lesson लाई Select गरि search गरेर सजिलै प्राप्त गर्न सक्नु हुनेछ |
5. Smaterrr मा हरेक भिडियो पछी उक्त video सँग सम्वन्धित questions रहेका छन जस्ले गर्दा तुरुन्तै video बुझियो कि बुझिएन भनेर Students ले Self evaluation गर्न सक्छन ।
6. Smaterr मा Nursery देखी कक्षा 10 सम्म को CDC करिकुलम अनुसार को विभिन्न प्रकार का Video Contents उपलब्ध छन | जुन निम्न अनुसार रहनेछन :-
👉Class Nursery- English, Math, Nepali
👉Class LKG- English, Math,Nepali
👉Class UKG- English, Math, Nepali
👉Class 1- Science, Math, Hamro Serofero
👉Class 2- Science, Math, Hamro Serofero
👉Class 3 to 10- Science and Math
7. Smaterr मा हरेक Chapter सँग related Notes, Question Banks and Activities रहेका छन ।
जस्को सहयताले गर्दा students ले आफ्नो परीक्षाको तयारी गर्न र परीक्षामा राम्रो नतिजा ल्याउन मद्दत गर्दछ ।
8. Smaterr Mobile App को सहयताले घरमा students ले game वा अन्य youtube videos को substitute पाउछन्, जस्मा उनीहरुले आफ्नो course सँग related videos नबुझे सम्म आफ्नो मन भएको बेला, आफुले चाहेको बेला जती चोटी पनि repeat गरेर हेर्न सक्छन ।
9. Smaterr मा Teachres ले Flip Learning Concept मा अधारित भई भोली पढाउने lessonको भिडियो अघिल्लो दिनमा नै share गरेर घर बाट हेरेर आउनु भनेर दिन सक्छन्, जस्ले गर्दा भोली पल्ट class मा सोही lesson को videos play गरेर discussion and interactive way मा पढाउदा विध्यार्थीहरु बढी जाँगर, उत्साहित र इच्छुक भएर class मा पढ्नेछन ।
10. Smaterr मा रहेको School content option मा teachers ले आफु सँग भएको Digital contents जस्तै word, PDF, PPT, pictures, etc students सँग share गर्न सक्छन ।
11. Smaterr Software लाई हजुर हरुले आफ्नो स्कुल को Brand Name मा प्राप्त गर्न सक्नु हुनेछ ।
12. Education sector को विश्वबजारमा सफल प्रमाणित भैसकेको FLIP LEARNING PEDAGOZY लाई आफ्नो स्कुल मा implement गर्न चाहनु हुन्छ भने सम्पूर्ण School Leaders, Principals and Teachers लाई तल दिएको number मा contect गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।
13. Smaterr को सबै content नयाँ currilculam अनुसार नै तैयार परिए को छ ।
यो Offer 1st 100 Schools लाई मात्र रहेको छ ।
14. Please see given below link to see video about this.
https://youtu.be/jCCrmR9Kqtk